प्रदेश नं. ५


नेपाल र भारत दुई देशबिचको सम्बन्धलाई नयाँ उचाइमा पुर्याउन पत्रकारको भुमिका महत्त्वपुर्ण हुने मिडिया फोटो ग्राफर्स क्लब उप-प्रदेशका अध्यक्ष एसएम पारीले बताएका छन् । नेपालगंजमा पत्रकारहरुसंग...

  • पत्रकार हरी अधिकारीको उपचारका लागि सहयोग रकम हस्तान्तरण गरिएको छ । खजूरा सञ्चार समूहले विभिन्न संघ संस्था र ब्यक्तिसँग संकलन गरेको ५८ हजार ५०० रुपिया आइतबार परिवारलाई हस्तान्तरण गरेको हो । खजूरा गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष सुमन मल्लले १५ हजार,...

  • पछिल्लो समयमा थारु गीत संगितले चर्चा पाइरहदा थारु कलाकारहरु पनि एकजुट हुन लागेका छन् । थारु संस्कृति बचाउन थारु कलाकारहरुको मुख्य भुमिका रहने भएको हुनाले थारु कलाकारहरु एक जुट हुन लागेका हुन् । थारु गीत संगित चर्चामा आइरहदा थारु कलाकारहरु पनि जोश जागरका...

  • नेपालगन्जकाे विपि चाेकमा रहेकाे चाँद सिरक ईन्टरप्राइजेजकाे कपास गाेदाममा आगलागी भएको छ । शनिबार बेलुका करिव ९ बजेकाे समयमा उक्त पसलमा आगलागी भएको बाँके प्रहरीले जनाएको छ । स्थानीय व्यापारी  महम्मद यस ठकुराईले संचालन गरेकाे पसलकाे पुरानो कपडा पेलेर...

  • नेपालगन्ज इलेक्ट्रोनिक्स एशोसियनको अध्यक्षमा चिरञ्जीवी ओली सर्बसम्मत निर्वाचित भएका छन् । शनिबार अबेर राती सम्पन्न भएको एशोसियनको दोस्रो अधिवेशन तथा तेस्रो साधारणसभाले ओलीलाई अध्यक्षको जिम्मेवारी दिएको हो । ओली यसअघिको कार्यसमितिमा महासचिव थिए...

  • पाठेघरको क्यान्सरबाट पीडित बर्दिया बग्नाहकी १५ बर्षिया एञ्जिला शाहको उपचारकालागि शनिबार सहयोग रकम हस्तान्तरण गरिएको छ । ठकुरी सहयोग संजाल बाँकेले शनिबार बग्नाहमा औपचारिक कार्यक्रम गरी ६५ हजार १५ रुपियाको चेक शाहका परिवारलाई हस्तान्तरण गरेको हो ।...

  • नेपाल कपडा तथा सिलाई व्यवसायी संघ कोहलपुर बाँकेको आयोजनामा संञ्चालन गरिएको २ महिने दक्ष कालीगढ उत्पादन तालिमको शनिबार कोहलपुरमा समापन गरिएको छ । कोहलपुर नगरपालिकाको सहयोगमा संचालन गरिएको तालिमको समापन सत्रमा बोल्दै कोहलपुर नगरपालिका प्रमुख लुट बहादुर...

  • सुर्खेत– दैलेख जिल्लाको आठबीस नगरपालिका वडा नं। ६ को सिंहासैनमा रहेको बयालढुंगा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष केश बहादुर शाही र लेखा संयोजक निरक कठायतले सहकारीको ११ लाख २० हजार रुपैयाँ हिनामिना गरेको पाइएको छ । एक सय ३२ जना शेयर सदस्य रहेको उक्त...

  • गैरकानुनी भुक्तानीमा दबाब दिएको गुनासो प्युठान - झिमरुक गाउँपालिका–२ बाँदीकोट प्युठानका वडाध्यक्ष बलबहादुर महतरा योजना सम्पन्न भएपछि भुक्तानीका लागि प्रमुख प्रशासकीय अधिकृतको कक्षमा पुगे। गाउँमा विद्युतीकरणका लागि विनियोजित पाँच लाख ३० हजार रुपैयाँको...

  • कोहलपुर नगरपालिकाभित्र रहेका गाँउ-ब्लक घर, जग्गाहरुको लालपुर्जा बितरण गर्न सकिने अवस्था रहेको नापि शाखा बाँकेका प्रमुखले बताएका छन । शुक्रबार कोहलपुर नगरपालिका कार्यालयमा नगर प्रमुखसँग छलफल गर्दै विगतमा नाप नक्सा भएका र छुटेकाहरुको नाप-नक्सा गरी...