प्रदेश नं. ५


प्रदेश नम्बर ५ मा जनप्रतिनिधिका लागि झन्डै अढाई अर्ब तलवमा खर्च हुने भएको छ । स्थानीय तहका पदाधिकारी तथा सदस्यको सेवा सुविधा सम्बन्धी बनेको विधेयक जेठ १६ गते बसेको प्रदेश नम्बर ५ को प्रदेशसभा...

  • नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेपाली काँग्रेसलाई अब नयाँ ऊर्जा दिनुपर्ने आवश्यकता औँल्याएका छन् । नेपाली काँग्रेस, बाँके क्षेत्र नं. १ ले कोहलपुरमा आयोजना गरेको नेपाली काँग्रेस कार्यकर्ता प्रशिक्षणको उद्घाटन सत्रलाई सम्बोधन गर्दै...

  • कोहलपुर नगरपालिका-१ कौशिलानगरमा रहेको ब्राईटलाईट स्कुलमा मावि र आधारभुत तहका विद्यार्थीहरु बिच वादविवाद कार्यक्रम सम्पन्न भएको छ । मा.वि. तहमा ‘धन भन्दा विद्या ठुलो’ भन्ने विषयमा विद्यार्थीहरुबिच भएको वादविवाद प्रतियोगितामा उक्त तहका ५ जना विद्यार्थीले...

  • उपप्रमुख संयोजक रहेको नगरस्तरीय अनुगमन समितिले कोहलपुर नगरपालिका अन्तर्गत संचालनमा रहेका विभिन्न योजनाहरुको अनुगमनलाई तिब्रता दिएको छ । नियमित अनुगमन गर्दा भौतीक पूर्वाधार विकास तर्फका अधिकाशं योजनाहरु पछिल्लो समयमा गुणस्तरमा सुधार आएको अनुगमन...

  • बाँकेको कोहलपुर बिहीबारदेखि नवौं राष्ट्रिय बहिरा क्रिकेट प्रतियोगिता सुरु भएको छ । कोहलपुरमा रहेको प्रस्तवित अन्तर्राष्टिूय क्रिकेट मैदानमा राष्ट्रिय बहिरा क्रिकेट संघ नेपाल आयोजना र बाँके बहिरा क्रिकेट संघको आथित्यतामा प्रतियोगिता सुरु भएको छ...

  • कोहलपुर नगरपालिका अन्तर्गत संचालित आर्थिक विकास तर्फका कार्यक्रमहरु प्रतिफल विहिन जस्तै देखिएका छन । चालु अ.व. मा कोहलपुर नगरपालिकाको नगर सभाबाट पारित झण्डै तिन दर्जन बढि त्यस्ता योजनाहरुकालागि वित्तिय समानिकरण अनुदान तर्फको रु.२ करोड १६ लाख ४५ हजार...

  • तमु (गुरुङ्ग) समुदायकालागि मातृभाषा प्रशिक्षण कार्यक्रम नेपालगन्जमा सुरु भएको छ । नेपालगन्ज उप–महानगरपालिकाको आयोजना तथा गुरुङ राष्ट्रिय परिषद जिल्ला कार्यसमिति बाँकेको समन्वयमा १० दिने प्रशिक्षण कार्यक्रम संचालन गरिएको हो । स्थानिय बौद्ध धर्म...

  • बाँकेको डुडुवा गाउँपालिकामा आँधी हुरीले ढलेका पोल मर्मत नहुँदा स्थानीयले अझै बत्ती बाल्न पाएका छैनन् । एक हप्ता अघि आएको आँधी हुरीले गाउँपालिकाको वार्ड नं. ४ र ५ मा ३० वटा विद्युत पोल ढलेका छन, भने केही भाँचिएका छन । विद्युत कार्यालयले सुस्त गतिमा पोल...

  • बाँकेको डुडुवा गाउपालिका वडा न. ६ हिरमिनियामा टेक्टर पल्टिदा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेले दिएको जानकारी अनुसार बुधबार विहान साढे ११ बजे तीब्र गतिमा रहेका भे१त ५९८६ न. को टेक्टर अनियन्त्रित भई पल्टिदा सोही ठाँउकी ६० वर्षिया...

  • आयुर्वेद औषधालय कोहलपुरमा संचालन समिति गठन गरिएको छ । बिहिबार कोहलपुर नगरका प्रमुख लुट बहादुर रावतको उपस्थितीमा औषधालय संचालन तथा व्यवस्थापन समिति गठन गरिएको आयाुर्वेदका प्रमुख उदिप श्रेष्ठले जानकारी दिए । आयुर्वेद औषधालय केन्द्रिय विभागको निर्देशन...