१६ चैत्र २०८०, शुक्रबार
छाडा चौपाया छाडेमा कानुनी कार्यवाही गरिने
  • काँचुली खबर

बर्दिया जिल्लाको बासगढी नगरपालिकामा कुनै पनि जनावर बाटोमा छाडेमा कानुनी कार्यवाही गरिने भएको छ ।बासगढी नगरपालिकाले आज एक विज्ञप्ति निकाली नगरपालिका भित्रको कुनै पनि सडकमा चौपाया छाडेमा कार्यवाही गरिने जनाएको छ ।

यसरी चौपाया छाडा छोड्नाले दुर्घटना हुने, यातायात आवाजजावत गर्न कठिनाइ हुने, फोहोर महिला बढ्ने जस्ता कार्यहरु हुने नगरपालिकाले जनाएको छ । कसका चौपाया हुन नगरपालिकालाई गोप्य रुपमा सुचना दिएमा त्यस्ता व्यक्तिलाई पुरस्कार समेत दिने नगरपालिकाले बताएको छ ।
नगरपालिकाको सुचना यस प्रकार छ ।

  • १७ श्रावण २०७५, बिहीबार १५:५७ प्रकाशित
  • Nabintech