लुम्बिनी प्रदेश सरकारले प्रतिस्थापन विधेयकमार्फत नयाँ बजेट ल्याउने अन्तिम तयारी गरेको छ । लुम्बिनी प्रदेश सभाको बैठक भोलि बुधबार बस्ने कार्यसूचि छ । सरकारका तर्फबाट आर्थिक मामिला...
बर्दियाको गुलरियामा हत्या गरेर भागेका आरोपीलाई प्रहरीले १२ वर्षपछि पक्राउ गरेको छ । २०६६ पुस १५ मा गुलरिया नगरपालिका-२ स्थित गुजरानामा घरमा सुतिरहेका घिरउ गोडियाको हत्या भएको थियो । हत्या गरेर फरार भएका बारबर्दिया नगरपालिका-७ घर भएका बिहारी थारु उर्फ...
कोहलपुरको लक्ष्मी माबीमा अध्यनरत आइएसि एजि समुहको विद्यार्थीले बिद्यालय र उच्च माध्यमिक शिक्षा परिषदको चरम लापरबाही कारण ट्रान्सक्रीप्ट प्राप्त गर्नबाट बन्चित भएको घटना प्रती अनेरास्ववियू बाँकेले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । संगठनले आइतबार...
बर्दियाको एक विद्यालयका बालबालिकाहरुले शिक्षा प्राप्तीकालागि दैनिक ठुलो जोखिम उठाउँदै आएका छन । अमर शहिद दशरथ चन्द माबि खैरेनी बर्दियाका करिब २ सय विद्यार्थीहरुलाई जोखिमपुर्ण तरिकाले खोला पार गरी पढ्न जानुपर्ने बाध्यता रहेको छ । बाँसगढी नगरपालिकाको...
फाईल तस्बिर । पश्चिम नेपालको ठुलो तथा महत्वपूर्ण नाका (जमुनाह) आईतबारदेखी पूर्ण रुपमा संचालनमा आएको छ । कोरोना महामारीका कारण केही समयदेखी बन्द रहेको जमुनाह नाकामा लगाइएको रोक पूर्णरुपमा हटेको हो । नाका खुलेसँगै नेपाली नम्बर प्लेटका गाडीहरु रुपैडिया...
बाँकेको कोहलपुरमा रहेको हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठानले स्रष्टा सम्मान, कृति विमोचन तथा कविता वाचन कार्यक्रम सम्पन्न गरेको छ । शनिबार प्रतिष्ठानले तुलसीराम स्मृति पुरस्कार-२०७७ बाट वरिष्ठ गजलकार अब्दुल लतिफ शौकलाई सम्मान गरेको छ । सो अवसरमा...
बर्दियाको गुलरिया नगरपालिका वडा नं. ८ स्थित भादा नदीले बगाउँदा बाँकेको कोहलपुरकी एक महिलाको मृत्यु भएको छ । कोहलपुर नगरपालिका वडा नं. १२ चप्परगौंडीकी ५८ वर्षीया कर्णसिला शाहीलाई खोलाले बगाईरहेको बेला उद्धार गरीएको थियो । शुक्रबार भादा नदीले बगाइरहेको...
बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर-१ गाभरमा बाघले घेरिएका तीन जनाको सकुशल उद्धार गरिएको छ । गाभर निवासी अन्दाजी ५६ वर्षका सेतु ओली, २५ बर्षिया हीरा खड्का र २४ बर्षिया युवतीलाई निकुञ्जका हात्ती प्रयोग गरि सकुशल उद्धार गरिएको हो । भैंसी र बाख्रा...
दाङका पत्रकार हेम प्रकाश वलीको निधन भएको छ । सल्फास नामक किटनासक औषधी खाएका वलीको उपचारको क्रममा नेपालगन्जमा मृत्यु भएको हो । शुक्रबार बिहान विषादी खाएका वलीलाई तत्काल उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा लगिएको थियो । त्यहाँ उपचार सम्भव...
संयुक्त बजार अनुगमन टोलीले शुत्रबार नेपालगंजमा संचालन रहेको भाटभटेनी सुपर मार्केट एण्ड डिपार्टमेन्ट स्टोरलाई बढी मुनाफा लिई बिक्री वितरण गरेको अभियोगमा दुई लाख रुपैयाँ जरिमाना गरेको छ । संयुक्त अनुगमन टोलीमा रहेका वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण...