२४ वैशाख, बैजनाथ / बाँकेको बैजनाथ गाँउपालिकामा गठबन्धन प्रति आकर्षण देखिएको छ । नेकपा ( माओवादी केन्द्र) र नेकपा (एकिकृत समाजवादी) बिच भएको चुनावी गठबन्धनप्रति गाँउपालिकावासीको मोह बढ्दै...
नेपालगन्ज, वैशाख २४ / नेपालगञ्ज अर्थात पश्चिम नेपालको प्रमुख शहर । पश्चिम नेपालका २४ जिल्लाका बासिन्दाको शिक्षा र स्वास्थ्यको हब । नेपालगञ्ज कुनै बेला काठमाडौं, विराटनगर, वीरगञ्जपछिको प्रमुख शहर मानिन्थ्यो । वि.सं. २०१७ सालमै नेपालगञ्ज नगरपालिका बनिसकेको...
नेपालगन्ज, बैशाख २४ / प्रशान्त विष्ट यतिबेला नेपालगन्ज उपमहानगरपालिकाको प्रमुख बन्ने दौडमा छन् । राजनीतिबाटै समाज परिवर्तन गर्नुपर्छ भन्ने लक्ष्य बनाएका प्रशान्त आफ्ना बुवाको सपना भने जेठो छोरा सरकारी जागिरे होस् भन्ने रहेको स्मरण गर्छन् । प्रशान्त...
२४ वैशाख, नेपालगन्ज / नेकपा (माओवादी केन्द्र)को तर्फबाट बाँकेको नेपालगञ्ज उपमहानगरपालिका-१९ को वडा अध्यक्ष पदमा उम्मेदवारी दिएका शम्भुनाथ योगीले आफू निर्वाचित भए फुटहाको महौतका लागि सुरक्षित आवासको व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । यही...
बिगत ३० वर्ष देखी नेकपा एमालेका जनप्रतिनिधीहरुले कोहलपुरको सत्ता सञ्चालन गरिरहेका छन । वि.सं. २०४९, २०५४ र २०७४ गरी तिन पटकसम्म एमालेको प्रतिनिधित्व गर्दै लुट बहादुर रावत कोहलपुरको प्रमुख पदमा आसिन भए । हिजोको गाविस र नगरपालिका हुदा होस या आजको स्थानिय...
वैशाख २३, रुकुम पश्चिम / पुष्प वादीको पुर्ख्यौली पेशा माछा मार्नु हो । उनी घरछेउको जहारीखोलाका माछा मारेर बेच्ने गर्छन् । यसका साथै मादल बनाउने‚ कक्कड खाने‚ सुल्पा बनाउने सीप पनि उनमा छ । उनै पुष्प वादी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नगर प्रमुखको...
२३ बैशख, कोहलपुर / आफ्नै वडामा केही गर्नुपर्छ भन्ने स्वाभाव भएका अति मेहिनत कर्मठ व्यक्ति चन्द्र बुढा । कोहलपुर वडा नम्बर ८ पिपरीमा बस्दै आएका उनलाई विहानदेखि साँझ अबेरसम्म पनि दिर्घकालिन विकासका बारेमा निकै चिन्ताले पिरोल्छ । हरेक दिन जनताको घरदैलोमा...
२३ बैशाख, कोहलपुर । नेपालमा गणतन्त्र स्थापनापछि २०७४ सालमा पहिलो पटक स्थानीय तह निर्वाचन भयो । संघियता कार्यान्वयनमा आईसकेपछि भएको पहिलो निर्वाचनबाट देशभरका स्थानिय तहले नयाँ नेतृत्व पाए । निर्वाचनबाट कोहलपुर नगरपालिकाको समेत नेतृत्व चयन गरीयो ।...
२३ बैशाख, कोहलपुर । धर्मसिंह कार्की (सुवास), कोहलपुरको राजनितिमा खासै ठुलो नाम होईन । तर आसन्न स्थानिय तहको निर्वाचनमा स्वघोषित बलिया उम्मेदवारहरुकालागि भने कार्की ठुलो चुनौतीका रुपमा उदाएका छन । शिक्षण पेशा हुँदै राजनितिमा होमिएका कार्की कोहलपुर नगरपालिका...
२१ वैशाख, नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकामा सत्ता गठबन्धनले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । नेपालगञ्जमा बुधबार एक कार्यक्रमको आयोजना गरी गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका मेयरका उम्मेदवार प्रशान्त बिष्ट र जनता समाजवादी पार्टी (जसपा)...