५ जेष्ठ २०८१, शनिबार
कोहलपुरमा मतगणना सुरु
  • काँचुली खबर

३१ बैशाख, कोहलपुर / बाँकेको कोहलपुर नगरपालिकाको मतगणना सुरु भएको छ । कोहलपुर नगरपालिकाको सभाहलमा बिहान ११ः३० देखी मतगणना सुरु भएको हो ।

स्थानिय तह निर्वाचन अन्तर्गत प्रमुख, उपप्रमुख, अध्यक्षसहितको ७७ पदकालागि शुक्रबार भएको निर्वाचनमा कोहलपुर नगरपालिकामा ४२ हजार ३ सय ५४ मत खसेको थियो । ५६ हजार ७ सय ९७ कुल मतदाता भएको कोहलपुरका १५ वटै वडामा शुक्रबार मतदान सम्पन्न भएको थियो ।

  • ३१ बैशाख २०७९, शनिबार १२:२६ प्रकाशित
  • Nabintech