संयुक्त राष्ट्र संघमा आबद्ध युनिभर्सल पिस फेडरेशनले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डलाई शान्ति दूतको रुपमा सम्मान गरेको छ । यो संस्थाले विश्वमा शान्ति स्थापना, प्रबद्र्धन,...
स्थानीय तहमा पठाइएको अर्बौं बजेट पदाधिकारी र कर्मचारीले मिलेमतोमै हिनामिना गरेका छन् । यो हिनामिना हजार, लाख वा करोडमामात्रै सीमित छैन । ७ सय ५३ स्थानीय तहका पदाधिकारी र कर्मचारीले १ वर्षमा ८ अर्बभन्दा बढी अनियमित र गैरकानुनी रूपमा खर्च गरेका छन् । महालेखाले...
नेपालमा सबैभन्दा पहिले रेल लाइन बिच्छाइएको र चलेको भनेको नै बर्दिया जिल्लामा हो । यो रेल ९५ बर्ष अघि सन् १९२३ (बि.सं. १९८०) देखि शुरु भएर सन् १९३३ (बि.सं. १९९०) सम्म १० बर्ष मात्र संचालनमा थियो । तर यो रेल यात्रुहरुको आवागमनको लागि नभएर गेरुवानदी पूर्व र बबई...
बाँकेको बैजनाथ गाउँपालिका स्थित नौवस्तामा औद्योगिक क्षेत्र निर्माण प्रक्रिया अघि बढाइएको छ । औद्योगिक क्षेत्रका लागि जग्गा अधिग्रहण र विस्तृत मूल्यांकन प्रतिवेदन (डिपिआर) को काम सकिएको छ । अहिले यहाँ वातावरण प्रभाव मूल्यांकन र उद्योग स्थापनाबारे...
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले हरेक वर्ष प्रदान गर्दै आएको ‘आदिवासी जनजाति राष्ट्रिय पत्रकारिता पुरस्कार’ मार्फत यस वर्ष रेडियो सद्भाव नेपालगन्जमा कार्यरत विमला चौधरी छनोट भएकी छन । चौधरीसँगै अनलाईन बिधाबाट उजिर मगर, टेलिभिजनतर्फबाट...
बाँकेमा १२ लाखको हाराहारीमा पशुपन्छी भए पनि २ हजार ६ सय ७ को मात्र बिमा भएको छ । जिल्ला पशु सेवा कार्यालय बाँकेले २ सय ५० किसानले पशुपन्छी बिमाको सुविधा लिएको जनाएको छ । पशु सेवा कार्यालय प्रमुख डा. बेदराज केसीले सरकारले पशुपन्छीको बिमाको रकम मन्त्रालयबाटै...
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सम्पर्क कार्यालय कोहलपुरले पछिल्लो समय दिनहुँ घुस काण्डको पर्दाफास गर्दै आएको छ । बिगत १ महिनाको अवधिमा कोहलपुर कार्यालयले बाँके लगाएत बिभिन्न जिल्लाबाट घुस लिइरहेको अवस्थामा आधा दर्जन बढि ब्यक्तीहरुलाई नियन्त्रणमा...
छोराको कलिलै उमेरमा मृत्यु भएपछि एक बाबुले शोकको पीडालाई सेवामा लगाएका छन् । भारतको मुम्बईमा बस्दै आएका ती बाबु हुन्, दादाराओ बिलहोरे । उनको छोराको १६ वर्षकै उमेरमा मृत्यु भयो । छोराको सम्झनामा बाबुले सोही शहरका विभिन्न सडकमा रहेका ५ सय ५६ वटा खाल्डा...
बाँके - कञ्चनपुरमा १३ बर्षिया बालिकाको बलात्कारपछि हत्या गरिएको भन्दै नेपालगन्जमा विरोध र्याली प्रदर्शन गरीएको छ । भीमदत्त नगरपालिका २ कि १३ वर्षीय निर्मला पन्त भीमदत्तनगर १८ निम्बुखेडाको उखुबारीमा मृत फेला परेकी थिइन् । त्यस्को बिरोधमा नेपालगन्जमा...
खेती किसानीको काम सकिएपछी म्धयपश्चिमका पहाडी तथा हिमाली जिल्लाका युवाहरु मजदुरीका लागी नेपालगन्ज नाका हुँदै भारत जान थालेका छन । नेपालगन्ज भन्सार नाका हुंदै भारत मजदुरीका लागी जाने युवा दैनिक ७ सय देखि १ हजार सम्म जाने गरेको जमुनाहा प्रहरी कार्यालयले...