खजुरा क्षेत्र सस्थागत बिधालय संगठन (इशाका) द्वारा आयोजना गरिएको मैत्रिपूर्ण फुटबल प्रतियोगिताको उपाधी दिपक बोर्डिङ स्कुलले उचालेको छ । शिक्षक, कर्मचारी तथा लगानीकर्ताहरुको बिच खेलाइएको...
सरकारले आगामी देशभरका सबै एनालग टेलिभिजन बन्द गराउन अनुगमन सुरु गरेको छ । सरकारले देशभरि एनालग टेलिभिजन सेवा बन्द गर्न असार मसान्तसम्मको समय दिएको थियो । अब चल्ने एनागल केबल टेलिभिजन ‘अवैध ठहरिनेछ । टेलिभिजनको डिजिटाइजेशन लाई बाध्यात्मक बनाउन सरकारले...
तपाईलाई यो थाहा नहुन सक्छ कि २० जुलाईमा इतिहासमा एउटा ठूलो घटना भएको थियो । उक्त दिन पहिलो पटक मानिसको पाइला चन्द्रमामा परेको थियो । अमेरिकी अन्तरिक्ष यात्री नील आर्मस्ट्रङले पहिलो पटक चन्द्रमामा पाइला राखेको दावी गरिएको थियो । उनले चन्द्रमामा पाइला...
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कोहलपुरले गत आर्थिक वर्ष ०७४|०७५ मा ६ सय १ वटा उजुरी दर्ता भएको जनाएको छ । ६०१ वटा भ्रष्टाचार सम्बन्धि उजुरीलाई प्रारम्भिक अनुसन्धान गरिएकोमा ४ सय २९ (७१.३८५ प्रतिशत) वटा उजुरी फच्र्छौट गरिएको छ । ६ सय १ उजुरीमध्ये...
रसुवा - नेपाल र चीनबीच संचालनमा रहेको एक मात्र व्यापरिक नाका रसुवागढीमा सवारी संचालनमा रोक लगाइएको छ । अबिरल बर्षासँगै आएको बाढीले जिल्लाको गोसाईकुण्ड गाउँपालिका २ टिमुरे स्थित घट्टेखोलामा रहेको पक्की पुलमा क्षति पुर्याएपछि साना तथा ठुला सवारी संचालनमा...
काठमाडौं -दुई महिनायता मलेसियाबाट नेपाल आउने हिमालयन र नेपाल एयरलाइन्सका जहाज यात्रुले भरिभराउ छन् । नेपालबाट मलेसिया उडदा भने अधिकांश सिट खाली हुन्छन् । जेठ २ देखि नेपाल सरकारले मलेसिया जान चाहने नयाँ कामदारलाई श्रम स्वीकृति दिन बन्द गरेको छ । बिदामा...
पढेलेखेका धेरै युवायुवतीको उद्देश्य भनेकै राम्रो जागिर खाने हुन्छ । त्यसमा पनि सकभर एनजीओ, आइएनजीओ र सरकारी जागिर । आफ्ना छोराछोरी पढेर राम्रो जागिर गरुन् भन्ने अभिभावकको पनि सपना हुन्छ । तर कोही यस्ता व्यक्तिहरु पनि छन, जसले राम्रो जागिर छोडेर आफ्नै...
सेवाग्राहीको सहजताका लागी आन्तरिक राजश्व कार्यालय नेपालगन्जमा हेल्प डेस्क स्थापना गरिएको छ । नेपालगन्ज उद्योग वाणिज्य सघंले आन्तरिक राजश्व कार्यलय नेपालगन्जमा हेल्प डेस्क स्थापना गरेको हो । हेल्प डेस्कको स्थापना भएपछि टाढाबाट आउने सेवाग्राहीलाई...
गत असार ३२ गते कोहलपुरमा रहेको स्प्ल्यास जोनमा रहेको पौडी पोखरीमा डुबेर ज्यान गुमाएकी बालिका अपेक्षा शर्माको स्मृतीमा पौडी पोखरी सञ्चालकले अक्षय कोष स्थापना गरेका छन् । कोहलपुर निवासी नेपाली काँग्रेस कोहलपुर नगर समिति सभापति बलराम शर्माका जेष्ठ सुपुत्र...
एक महिनादेखि बन्द रहेको नयाँ सवारी चालक अनुमतिपत्रको वितरण आइतबारबाट खुल्ने भएको छ । लहान, वीरगञ्ज र बाग्लुङबाहेकका सबै लाइसेन्स कार्यालयका लागि साउन १३ गते आइतबारबाट अनलाइन आवेदन खोल्न लागिएको यातायात व्यवस्था विभागले जानकारी दिएको छ । हाल हजारौं...