समाज


नेपालगन्जमा नयाँ कान्जीहाउस निर्माणका लागि बिनियोजन गरिएको २५ लाख रुपैयाँ फ्रिज भएको छ । आर्थिक वर्ष ०७४|०७५ मा नेपालगन्ज उप-महानगरपालिकाले कान्जी हाउस निर्माणका लागि विनियोजन गरेको...

  • बाँकेकी ३४ वर्षीया रामकली (नाम परिवर्तन) लाई स्थानीय दलबहादुरले ३० हजार रुपैया लिएर काठमाडौंस्थित राजु भन्नेकहाँ पु¥याए । काठमाडौंका राजुले दिल्लीका एजेन्ट जगतलाई तीन लाखमा रामकलीलाई बेचे । आजको नेपाल समाचारपत्र दैनिकमा खबर छापिएको छ । दिल्लीका जगतले...

  • प्रदेश नं. ५ की साँसद कृष्णा के.सी. नमुनाका पिता चन्द्र बहादुर खत्रीकोे श्रद्धाञ्जली सभा कार्यक्रम सम्पन्न गरिएको छ । स्व. खत्रीको १३ औं दिनको पुण्य तिथिका अवसरमा बिहिबार श्रद्धाञ्जली सभाको आयोजना गरिएको हो । श्रद्धाञ्जली सभामा सहभागी हुन बाँकेको ढकेरी...

  • स्थानीय तहमा राजश्व नीति तथा प्रशासन सम्बन्धी आवश्यक शैद्धान्तिक ज्ञान, कानूनी व्यवस्था , ऐन,कार्यविधि र प्रक्रियाहरुको प्रावधान,तथा राजश्व संकलन सम्बन्धी अवधारणाहरुको बारेमा समेत नगरपालिकाहरु बिच सिकाई आदान-प्रदान गरिएको थियो । ५ जिल्लाका १७ नगरपालिका...

  • कोहलपुर नगरपालिका-११ स्थित विद्युत रोड चोक नजिकै नयाँ ब्युटिपार्लर खुलेको छ । भारतमा लामो समयसम्म बस्ता ब्युटिपार्लर सम्बन्धी विभिन्न तालिमहरु लिएकी सगुन घर्तीले नयाँ ब्युटिपार्लर खोलेकी हुन । करिब रु. २ लाखको लागतमा शुरु गरिएको सो पार्लरको विहिबार...

  • वागेश्वरी बहुमुखी पब्लिक क्याम्पस कोहलपुरका विद्यार्थी संगठनहरुले सहायक क्याम्पस प्रमुखको राजिनामा माग गरेका छन । क्याम्पसमा संचालन भईरहेको स्नातक तहको परिक्षामा सिट प्लानिङको विषयलाई लिएर सहायक क्याम्पस प्रमुख कृष्ण प्रसाद अधिकारीले विद्यार्थी...

  • कोहलपुर नगरपालिका-४ गप्फारपुरमा पटके रोगका कारण एकैदिन ३ वटा पशुचौपायाको मृत्यु भएको छ । अज्ञात रोगका कारण एकैदिन १ भौंसी र २ गोरुको मृत्यु भएपछि गप्फारपुरका स्थानियहरु चिन्तित भएका थिए । स्थानिय रमजान अलि डेडेवाले पालेका चौपायाको मृत्यु भएपछि पशु...

  • बर्दिया जिल्लाको बासगढी नगरपालिकामा कुनै पनि जनावर बाटोमा छाडेमा कानुनी कार्यवाही गरिने भएको छ ।बासगढी नगरपालिकाले आज एक विज्ञप्ति निकाली नगरपालिका भित्रको कुनै पनि सडकमा चौपाया छाडेमा कार्यवाही गरिने जनाएको छ । यसरी चौपाया छाडा छोड्नाले दुर्घटना...

  • प्रदेश नं. ५ मा औद्योगिक क्षेत्रमा वैदेशिक लगानी बढेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको तथ्याङ्क अनुसार आर्थिक वर्ष ०७४र७५ मा मात्र पाँच नम्बर प्रदेशमा ३३ अर्ब ८५ करोड २६ लाख ७० हजार रुपैयाँ बराबरको लगानी उद्योग क्षेत्रमा भएको छ । आर्थिक वर्ष...

  • संघिय साँसद महेश्वर गहतराज (अथक) काे अथक प्रयासबाट बाँकेकाे राम्ती सोनारी र नरैनापुरमा बिजुली बाल्ने कार्य अन्तिम चरणमा पुगेकाे छ । बाँकेबाट  निर्वाचित साँसद अथकको निरन्तरको पहलकदमी र सक्रियताका बाबजुद नरैनापुर र राप्तीसोनारीका जनताले छिट्टै बिधुत...