६ बैशाख २०८१, बिहीबार
घर्तिले खोलीन नयाँ ब्यूटिपार्लर
  • काँचुली खबर

कोहलपुर नगरपालिका-११ स्थित विद्युत रोड चोक नजिकै नयाँ ब्युटिपार्लर खुलेको छ ।
भारतमा लामो समयसम्म बस्ता ब्युटिपार्लर सम्बन्धी विभिन्न तालिमहरु लिएकी सगुन घर्तीले नयाँ ब्युटिपार्लर खोलेकी हुन ।
करिब रु. २ लाखको लागतमा शुरु गरिएको सो पार्लरको विहिबार कोहलपुर नगरपालिका उप-प्रमुख सन्जु कुमारी थारु र कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष चक्र बहादुर अधिकारीले संयुक्त रुपमा उद्घाटन गरेका हुन ।
घर्तीले पार्लरबाट ब्युटिसियन सम्बन्धी सम्पूर्ण सेवा दिनुको साथै सो सम्बन्धी विभिन्न तालिमहरु पनि सचाउने बताइकी छन् ।

  • १७ श्रावण २०७५, बिहीबार २०:५४ प्रकाशित
  • Nabintech