नेपालगन्ज–बाँकेको राप्ती सोनारी गाउँपालिकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार्न सूचना प्रविधि प्रयोग गर्ने भएको छ । गाउँपालिकाले इम्पेटस टेक्नोलोजी नेपाल प्रालिसँगको...
मध्यपश्चिम विश्वविद्यालयले १० वटा सामुदायिक क्याम्पसलाई आंगिक क्याम्पसको मान्यता दिएको छ । विश्वविद्यालयको आइतबार काठमाडौंमा सम्पन्न आठौं साधारण सभा (सिनेट बैठक) ले १० वटा सामुदायिक क्याम्पसलाई आंगिक क्याम्पस बनाउने निर्णय गरेको हो । विश्वविद्यालयले...
कोहलपुर नगरपालिका-८ पिपरीमा रहेको सरस्वती माविमा दुई कोठे अपाङ्ग मैत्री भवन निर्माण भएको छ । साविकको जिल्ला शिक्षा शाखाको रु. १६ लाख र विद्यालयको रु. १ लाख ३० हजार दुई सय गरी रु. १७ लाख ३० हजार दुई सयको लागतमा भवन निर्माण सम्पन्न भएको विद्यालय व्यवस्थापन...
वागेश्वरी बहुमुखी पब्लिक क्याम्पसभित्र रहेको पुस्तकालयकालागि आवश्यक पुस्तहहरु संकलन कार्य सुरु गरिएको छ । क्याम्पस संचालक समितिका अध्यक्ष नरेन्द्र न्यौपानेको पहलमा पुस्तक संकलन कार्य सुरु गरिएको हो । पुस्तकल संकलन अभियान अन्तर्गत शुक्रबार केन्द्रिय...
नेपालगञ्ज, - विद्यार्थी नेतालाई कुटपिट गर्ने पुर्ब सभासद मैकुलाल बाल्मीकीलाई कारवाहीको माग गर्दै बाँकेका क्रियाशिल विद्यार्थी संगठन आन्दोलनमा उत्रिएका छन् । अनेरास्ववियु, नेविसङ्घ, अखिल क्रान्तिकारी, अखिल छैठौं र नयाँ शक्ति विद्यार्थी यूनियनले बिहिवार...
जनकपुरधाम- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले गुणात्मक शिक्षाको आवश्यकतामा जोड दिएका छन् । जयगोविन्द साह अध्ययन केन्द्रद्वारा आज यहाँ आयोजित ‘विद्यार्थी भर्ना तथा साक्षरता अभिवृद्धि’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले नयाँ...
हङकङलाई कर्मथलो बनाएका लेखक टीम.आई. गुरुङले ब्रिटिश गोर्खासम्बन्धी एक पुस्तकको मस्यौदा तयार गरिसकेका छन् । छ मुलुकको भ्रमण र दुई वर्षको निरन्तर अध्ययनपछि लेखकले सो मस्यौदा तयार गरेका हुन् । मस्यौदालाई पुस्तकको ‘शरीर’को संज्ञा दिएका लेखक गुरुङले कृतिको...
कोहलपुरस्थित ज्ञानोदय सामुदायिक पुस्तकालयमा देखिएको राजनितिक खिचातानीका कारण यहाँका साहित्यीक स्रष्टाहरुमा निराशा छाएको छ । पुस्तकालयजस्तो पवित्र संस्थामा दलगत स्वार्थबाट प्रेरीत भई राजनितिक चलखेल बढेको भन्दै पाठक तथा स्रष्टाहरु निराश बनेका...
नेवि संघ महेन्द्र बहुमुखी क्याम्पसका कार्यबहाक ईकाई सभापती चन्द्र प्रकाश देवकोटा कुटिएका छन । नेपालगन्ज हेल्थ क्याम्पसका संचालक मैकुलाल वाल्मिकीले आफ्नै कार्यकक्षमा देवकोटालाई हातपात गरेका हुन । नेपालगन्ज हेल्थ क्याम्पसका विद्यार्थी राजेन्द्र...
कोहलपुरमा रहेको ज्ञानोदय सामुदायिक पुस्तकालय तथा श्रोत केन्द्रले असन्तुष्ट पक्षलाई पाखा लगाउँदै आफ्नाे निर्वाचन कार्यक्रम सम्पन्न गरेको छ । श्रावण १९ गते साधारण सभाको खुल्ला सत्र सम्पन्न गरेको पुस्तकालयले बन्द शत्र जस्ता कार्यक्रम नै नगरी बिवाद...