२३ बैशाख, काेहलपुर । बाँकेमा आगामी २६ वैशाखमा दोस्रो शिखा अन्तरविद्यालय स्वीमिङ च्याम्पियनसीप २०८३ हुने भएको छ । शिखा एकेडेमी कोहलपुर र नेपालगन्ज स्वीमिङ क्लबले संयुक्त रुपमा राष्ट्रिय...
शिक्षा कुनै पनि राष्ट्रको समग्र विकासको मूल आधार हो। समयानुसार शिक्षा प्रणालीमा सुधार र परिमार्जन गर्नु आजको आवश्यकता बनेको छ। पछिल्लो समय नेपालमा विद्यालयहरूमा हप्तामा दुई दिन (शनिबार र आइतबार) बिदा दिने विषयमा व्यापक बहस भइरहेको छ। कतिपयले यसलाई...
२३ चैत्र, नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाले संस्थागत विद्यालयलाई पाठ्यपुस्तक परिवर्तन नगर्न अनुरोध गरेको छ। विद्यालयले हरेक शैक्षिक सत्रमा पाठ्यपुस्तक परिवर्तन गर्दा अभिभावकमा आर्थिक भार परेको जनगुनासो आएकाले तीन वर्षसम्म पाठ्यपुस्तक परिवर्तन...
२० चैत्र, नेपालगन्ज । बाँकेमा पनि माध्यमिक शिक्षा परीक्षा (एसइई) को उत्तरपुस्तिका जाँच कार्य सुरु गरिएको छ । चैत १९ गते बिहीबारबाट सुरु भएको २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई) को उत्तरपुस्तिका जाँच कार्य सुरु गरिएको शिक्षा विकास तथा समन्वय एकाई...
१२ चैत्र, काेहलपुर । समता स्कुलले महिलाहरुका लागि एक दिने पाठेघरको स्वास्थ्य शिविर सम्पन्न गरेको छ । समता स्कुल कोहलपुरको आयोजना तथा कौशिल्या अस्पतालको प्राविधिक सहयोगमा विद्यालयमा एक दिने नि:शुल्क शिविरकाे आयोजना गरिएको थियो । न्युनतम शुल्कमा अध्यापन...
४ चैत्र, नेपालगन्ज । खजुरा गाउँपालिकाले पुरानो पालिका भवन र जग्गा लुम्बिनी प्राविधिक विश्वविद्यालयलाई हस्तान्तरण गरेको छ । खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर विकले गाउँपालिकाको नयाँ भवन निर्माण सम्पन्न भई सञ्चालनमा आएपछि साबिकमा कार्यालयका रूपमा...
३० फागुन, कोहलपुर । स्वर्गीय वामपन्थी नेता अशोक कोइरालाको सम्झनामा बाँकेको कोहलपुर-१२ स्थित ज्ञानज्योति माध्यमिक विद्यालय, चप्परगौडीमा पाँच लाख रुपैयाँको अक्षयकोष स्थापना गरिएको छ । स्व। कोइरालाको वार्षिक पुण्यतिथिको अवसर पारेर परिवारले शुक्रवार...
२७ माघ, काेहलपुर । बाँकेका ७ जना पत्रकार "गाेरखा रजत सम्मान" बाट सम्मानित भएका छन । बाँकेको कोहलपुर २ मा अवस्थित गोरखा युनाइटेड पब्लिक स्कुलले आफ्नाे रजत जयन्तीको अवसरमा बाँकेमा क्रियाशील ७ जना पत्रकारलाई ‘गोरखा रजत सम्मान-२०८२' बाट सम्मानित गरेको हाे...
१६ माघ, कोहलपुर । बाँकेको कोहलपुरमा रहेको गोरखा युनाईटेड पब्लिक स्कुल स्थापनाको २५ वर्षमा प्रवेश गरेका छ । आज भन्दा २५ वर्ष अघि लाहुरेहरुको सक्रियतामा कोहलपुर नगरपालिका वडा नं. २ मा स्थापना भएको गोरखा स्कुलले आफ्नो २५औं वर्षगाँठ विभिन्न कार्यक्रम गरी...
२० मंसिर, काेहलपुर । तेस्रो प्याब्सन कोहलपुर रनिङ शिल्ड खेलकुद प्रतियोगिता-२०८२ सम्पन्न भएको छ । प्याब्सन कोहलपुरको आयोजनामा मंसिर १७ गतेदेखि सुरु भएको प्रतियोगिता शनिबार सम्पन्न भएको हो । ४ दिनसम्म सञ्चालन भएको प्रतियोगितामा तीन तहमा प्रतिष्पर्धा...