५ असार, वीरेन्द्रनगर । सुर्खेतको वीरेन्द्रनगरमा सञ्चालित कोपिला भ्याली विद्यालयले विश्वकै प्रतिष्ठित शैक्षिक सम्मान प्राप्त गरेको छ । बेलायतमा रहेको शैक्षिक संस्था ‘टी-फोर एजुकेशन’...
२९ जेठ, नेपालगन्ज (रासस)। राप्ती सोनारी गाउँपालिका-९ ढकेरीस्थित गणेश माध्यमिक विद्यालयको निर्माणाधीन भवन पर्याप्त बजेट नहुँदा अधुरो छाडिएको छ । लुम्बिनी प्रदेश सरकारको रु. २० लाखको लागतमा दुई कोठे भवन निर्माण थालिएकामा रकम अपर्याप्तताका कारण अधुरै...
२७ जेठ, कोहलपुर । बाँकेमा अत्याधिक गर्मी बढेपछि कोहलपुर नगरपालिकाले आफु मातहतका विद्यालयमा तिन दिन गर्मी बिदा दिएको छ । कोहलपुर नगरपालिकाले मंगलवार एक सुचना प्रकाशित गर्दै भोलि २८ गते देखि लागु हुनेगरि ३० गतेसम्मलाई बिदा दिएको छ । पछिल्लो समय बाँकेमा...
२६ जेठ, कोहलपुर । सेवा विकासकालागि युवाद्वारा कोहलपुर नगरपालिका वडा नम्बर १२ मा रहेको नेपाल राष्ट्रिय माध्यमिक विधालयमा अध्यनरत १२० जना विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण कार्यक्रम सम्पन्न भएको छ । आइतबार एक कार्यक्रमका विच उक्त विद्यालयमा अध्ययनरत...
२५ जेठ, काठमाण्डौं । प्रधानाध्यापक संघ नेपाल (PAN) को अध्यक्षमा सुदाम प्रसाद गौतम निर्वाचित भएका छन । पोखरामा आयोजित संघको दोस्रो राष्ट्रिय सम्मेलनबाट गौतमको अध्यक्षतामा २९ सदस्यीय नयाँ केन्द्रीय कार्यसमिति चयन भएको हो । समितिको वरिष्ठ उपाध्यक्षमा हेरम्बराज...
२३ जेठ, नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाले अत्यधिक गर्मीका कारण विद्यालयहरूमा एक हप्ताको लागि ग्रीष्मकालीन बिदा दिने निर्णय गरेको छ । नगर कार्यपालिकाको कार्यालय, शिक्षा, युवा तथा खेलकुद महाशाखाद्वारा जारी सूचनाअनुसार, २०८२ जेठ ३० गते शुक्रबारदेखि...
२२ जेठ, कोहलपुर । विश्व वातावरण दिवसको अवसर पारेर बाँकेको कोहलपुर १० मा रहेको तक्षशिला एकेडेमीले मन्दिर परिसरमा सरसफाई कार्यक्रम सम्पन्न गरेको छ । विद्यालयमा कक्षा ८, ९ र १० मा अध्यनरत १ सय बढि विद्यार्थीहरुको संलग्नतामा कोहलपुर १२ मा रहेको रामजानकी...
१२ जेठ, नेपालगन्ज । लुम्बिनी प्राविधिक विश्वविद्यालयले पहिलोपटक स्नातकोत्तर तहमा विद्यार्थीहरुलाई अध्यापन सुरु गर्न लागेको छ । आर्थिक वर्ष ०८०/८१ बाट इन्जिनियरिङ तथा सूचना प्रविधि अध्ययन संस्थाअन्तर्गत स्नातक तहमा विभिन्न चार वटा कार्यक्रममा अध्यापन...
प्रधानाध्यापक संघ नेपाल (PAN) एक गैरराजनीतिक, नाफारहित, जनहितकारी, सेवामूलक तथा पेशागत संस्था हो, जसले नेपालभरिका सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूको साझा मंचको रूपमा कार्य गर्दछ । यस संस्थाले विद्यालयलाई स्थानीयदेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय...
म समाजका लागि केही गर्ने सपना बोकेको एक सामान्य नागरिक हुँ । कानुन, न्याय र अधिकारका कुरा उठाउन चाहने मेरो बानीले मलाई सामाजिक रूपमा क्रियाशील बनायो । समाजमा जस्तो देखेँ, त्यही लेखेँ । समाजको कालो चित्र, शिक्षा प्रणालीको विकृति, राजनीति र पाखण्डको पर्दाफास...