१९ बैशाख २०८१, बुधबार

काँचुली विशेष


प्रदेश ५ का कृषि, भुमि व्यवस्था तथा सहकारी मन्त्रि आरती पौडेलले शुक्रबार बाँकेको खजुरा गाउँपालिकामा रहेका कृषि फार्महरुको निरीक्षण सगै किसान र जनप्रतिनिधि सगँ अन्तरक्रिया गरेकी छन...

  • नेपालगन्जमा नयाँ कान्जीहाउस निर्माणका लागि बिनियोजन गरिएको २५ लाख रुपैयाँ फ्रिज भएको छ । आर्थिक वर्ष ०७४|०७५ मा नेपालगन्ज उप-महानगरपालिकाले कान्जी हाउस निर्माणका लागि विनियोजन गरेको २५ लाख रुपैयाँ फ्रिज भएको हो । कान्जी हाउस निर्माणका लागि जग्गाको...

  • प्रदेश नं. ५ मा औद्योगिक क्षेत्रमा वैदेशिक लगानी बढेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको तथ्याङ्क अनुसार आर्थिक वर्ष ०७४र७५ मा मात्र पाँच नम्बर प्रदेशमा ३३ अर्ब ८५ करोड २६ लाख ७० हजार रुपैयाँ बराबरको लगानी उद्योग क्षेत्रमा भएको छ । आर्थिक वर्ष...

  • घटनाः १ साथीको घरमा होमवर्क गर्न गएकी कञ्चनपुरको उल्टाखामकी १३ वर्षीया बालिकाको शव उखुबारीमा भेटियो । उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको अवस्थामा शव महुलिया नजिकैको उखु बारीमा फेलापर्‍यो । साथीको घरमा पढ्न भनेर...

  • बाँकेको बैजनाथ गाउँपालिका स्थित नौवस्तामा औद्योगिक क्षेत्र निर्माण प्रक्रिया अघि बढाइएको छ । औद्योगिक क्षेत्रका लागि जग्गा अधिग्रहण र विस्तृत मूल्यांकन प्रतिवेदन (डिपिआर) को काम सकिएको छ । अहिले यहाँ वातावरण प्रभाव मूल्यांकन र उद्योग स्थापनाबारे...

  • अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सम्पर्क कार्यालय कोहलपुरले पछिल्लो समय दिनहुँ घुस काण्डको पर्दाफास गर्दै आएको छ । बिगत १ महिनाको अवधिमा कोहलपुर कार्यालयले बाँके लगाएत बिभिन्न जिल्लाबाट घुस लिइरहेको अवस्थामा आधा दर्जन बढि ब्यक्तीहरुलाई नियन्त्रणमा...

  • नेपाली कांग्रेस जिल्ला कार्य समिति बाँकेले नेपालगन्जमा विरोध प्रदर्शन गरेको छ ।नेपाली काँग्रेस केन्द्रिय कार्यालयको साउन १५ गते सबै जिल्ला सदरमुकामहरुमा सरकारका विरुद्ध प्रदर्शन गर्ने निर्णय अनुसार बाँकेको नेपालगन्जमा पनि विरोध प्रदर्शन गरिएको...

  • काठमाडौं - राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफल बुधबार सार्वजनिक गर्ने तयारी गरेको छ । आज मंगलबार नै नतिजा प्रकाशित गर्ने तयारी गरे पनि प्राविधिक त्रुटि देखिएको भन्दै बोर्डले भोलि बुधबार नतिजा सार्वजनिक गर्न लागेको हो । यो वर्ष परीक्षामा...

  • कैलाली - कैलालीको बनबेहडामा बस दुर्घटना भएको छ । दुर्घटनामा परी १२ जना घाईते भएको प्रहरीले जनाएको छ । कैलालीको टीकापुरबाट धनगढी आउँदै गरेको से १ ख १६६१ नम्बर बस मोटरसाईकललाई बचाउँन खोज्दा दुर्घटना भएको प्रहरीले जनाएको छ । संगै आउँन लागेको मोटरसाईल ओभरटेक...

  • बाँके - कञ्चनपुरमा १३ बर्षिया बालिकाको बलात्कारपछि हत्या गरिएको भन्दै नेपालगन्जमा विरोध र्याली प्रदर्शन गरीएको छ । भीमदत्त नगरपालिका २ कि १३ वर्षीय निर्मला पन्त भीमदत्तनगर १८ निम्बुखेडाको उखुबारीमा मृत फेला परेकी थिइन् । त्यस्को बिरोधमा नेपालगन्जमा...