७ बैशाख २०८१, शुक्रबार
कैलालीमा बस दुर्घटना
  • काँचुली खबर

कैलाली – कैलालीको बनबेहडामा बस दुर्घटना भएको छ । दुर्घटनामा परी १२ जना घाईते भएको प्रहरीले जनाएको छ । कैलालीको टीकापुरबाट धनगढी आउँदै गरेको से १ ख १६६१ नम्बर बस मोटरसाईकललाई बचाउँन खोज्दा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

संगै आउँन लागेको मोटरसाईल ओभरटेक गरेर अगाडी बढ्ने क्रममा बसमा ठोक्कीएर ढलेपछि सो मोटरसाईकललाई बचाउँन खोज्दा बस पल्टिएको ईलाका प्रहरी कार्यालय चौमालाले जनाएको छ ।

  • १४ श्रावण २०७५, सोमबार १२:१७ प्रकाशित
  • Nabintech