१४ बैशाख २०८१, शुक्रबार

काँचुली विशेष


अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कोहलपुरले गत आर्थिक वर्ष ०७४|०७५ मा ६ सय १ वटा उजुरी दर्ता भएको जनाएको छ । ६०१ वटा भ्रष्टाचार सम्बन्धि उजुरीलाई प्रारम्भिक अनुसन्धान गरिएकोमा...

  • बुटवल – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भवन तथा शहरी विकास कार्यालय रुपन्देहीका प्रमुख इन्जिनियर सुरेश ठाकुरलाई ३६ लाख रुपैयाँ घुससहित पक्राउ गरेको छ । आयोगको टोलीले शनिवार बिहान भैरहवाबाट ठाकुरलाई ३६ लाख रुपैयाँ घुससहित पक्राउ गरेको हो । ठाकुरकी...

  • गुल्मी / गुल्मीमा घुस लिदै गरेको अवस्थामा शव इन्जिनियर पक्राउ परेका छन् । तम्घास सिमलटारी प्युठान सडक आयोजनाका शव इन्जिनियर प्रकाश झा नगद एक लाखसहित पक्राउ परेका हुन् । उनलाई शनिबार बिहान उनकै कोठामा घुस लिदै गरेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान...

  • एक समिती र ३ उपसमिती बनाउदै बागेश्वरी बहुमुखी क्याम्पस कोहलपुरको संचालक समितिको पुर्ण बैठक सम्पन्न भएको छ । शुक्रबार सम्पन्न बैठकले पदपूर्ति समिति, लेखा तथा महायज्ञ रकम संकलन उपसमिति, बिधान संसोधन तथा शैक्षिक प्रशासन उपसमिति र निर्माण उपसमिति गठन गर्दै...

  • पढेलेखेका धेरै युवायुवतीको उद्देश्य भनेकै राम्रो जागिर खाने हुन्छ । त्यसमा पनि सकभर एनजीओ, आइएनजीओ र सरकारी जागिर । आफ्ना छोराछोरी पढेर राम्रो जागिर गरुन् भन्ने अभिभावकको पनि सपना हुन्छ । तर कोही यस्ता व्यक्तिहरु पनि छन, जसले राम्रो जागिर छोडेर आफ्नै...

  • गत असार ३२ गते कोहलपुरमा रहेको स्प्ल्यास जोनमा रहेको पौडी पोखरीमा डुबेर ज्यान गुमाएकी बालिका अपेक्षा शर्माको स्मृतीमा पौडी पोखरी सञ्चालकले अक्षय कोष स्थापना गरेका छन् । कोहलपुर निवासी नेपाली काँग्रेस कोहलपुर नगर समिति सभापति बलराम शर्माका जेष्ठ सुपुत्र...

  • चितवनबाट काठमाडौ जाँदै गरेको ना ६ ख २५०६ नम्बरको बस दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ । चितवनको ईच्छाकामना-३ खानी खोलामा बस दुर्घटना भएको हो । बस सडकबाट ६० मिटर तल त्रिशुलीको किनारमा खसेको चितवनका प्रहरी प्रमुख शुशील सिंह राठौरले जानकारी दिए । घाइते...

  • ‘आजको आवश्यकता, ठकुरीहरुको एकता’ भन्ने मुल नाराका साथ दर्शन सेवा समाज कोहलपुरको प्रथम नगर अधिवेशन कोहलपुरमा सम्पन्न भएको छ । प्रथम अधिवेशनले प्रेम नारायण शाहीको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति समेत चयन गरेको छ । जसको उपाध्यक्षमा श्रीमती तारा चन्द...

  • काठमाडौं - आज आषाढ शुक्ल पूर्णिमा , आजको दिन शिक्षा, दीक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा पर्व मनाइँदैछ । यस वर्ष पूर्णिमा व्रत र व्यास पूजा एवम् गुरु पूर्णिमा एकै दिन परेको छ ‘गु’ भन्नाले अन्धकार र ‘रु’ भन्नाले प्रकाश भन्ने बुझिन्छ...

  • सामाजिक सहिष्णुता र सद्भाव कायम गर्न सक्रिय अन्तरधार्मिक तथा सामाजिक सद्भाव मञ्चले सामाजिक सहिष्णुताका लागि बिभिन्न गतिबिधिहरु सञ्चालन गर्ने निर्णय गरेको छ । नेपालगञ्जमा बसेको मञ्चको बैठकले सामाजिक सद्भावका लागि बिभिन्न समितिहरुसँग सहकार्य गर्दै...