१३ बैशाख २०८१, बिहीबार
कक्षा १२ को नतिजा भोलि
  • काँचुली खबर

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफल बुधबार सार्वजनिक गर्ने तयारी गरेको छ । आज मंगलबार नै नतिजा प्रकाशित गर्ने तयारी गरे पनि प्राविधिक त्रुटि देखिएको भन्दै बोर्डले भोलि बुधबार नतिजा सार्वजनिक गर्न लागेको हो ।

यो वर्ष परीक्षामा करिब ४ लाख बिद्यार्थी सहभागी थिए । यसअघि पहिलो चरणमा बिज्ञानको मात्रै सार्वजनिक गर्ने गरिएकोमा यसवर्ष सबै समूहको नतिजा एकैपटक सार्वजनिक गर्न लागेको हो। कक्षा १२ को नतिजा एकै पटक प्रकाशित गर्न लागेको यो पहिलो पटक हो।

  • १५ श्रावण २०७५, मंगलवार १४:२९ प्रकाशित
  • Nabintech