काठमाडौं । सरकारविरुद्ध प्रदर्शनमा उत्रिएको तरुण दलका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ । डा. गोविन्द केसीका समर्थकले बानेश्वरमा प्रदर्शन गरिरहेका बेला तरुण दलको प्रदर्शन त्यहाँ...
सुर्खेत – जुम्लामा अनशनरत डाक्टर गोविन्द केसीलाई काठमाडौं लैजान भीडलाई तितरबितर पारेर प्रहरी अस्पताभित्र प्रवेश गरेको छ । डाक्टर केसीलाई पहरा दिएर बसेको विद्यार्थीहरूको भीडलाई तितरबितर पारेर प्रहरी अनशनस्थलमा प्रवेश गरेको हो। केसीलाई हेलिकप्टरमा...
जुम्ला–जुम्लामा आमरण अनसन बसिरहेका डा। गोविन्द केसीलाई काठमाडौं लैजान आएको सरकारी टोलीलाई केसीका समर्थकले अवरोध गरेका छन् । जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २० दिनदेखि अनसन बसीरहेका डा। केसीलाई काठमाडौं लैजान भन्दै सरकारले हेलिकप्टर...
सरकारले कमैया मुक्त घोषणा गरेको १८ बर्ष भैसकेतापनि । २०५७ साल श्रावण २ गतेका दिन तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारले बांक,े बर्दिया, दाङ्ग, कैलाली र कञ्चनपुरमा रहेका सम्पुण कमैयाहरुलाई मुक्ति भएको घोषणा गरेको थियो । त्यति मात्र नभई सरकारले...
आर्थिक वर्ष सकिनैलाग्दा हतारिएर गरिएका कतिपय योजनाहरुले समस्या सृजना गरेको पाईएको छ । विकासका नाममा सुरु गरिएका योजनाहरु समयमै सम्पन्न नहुँदा नगरवासीहरु थप समस्यामा परेका छन । कोहलपुर नगरपालिका-५ उदयनगरमा वर्षाको पानी कटान गराउने भन्दै नाला खनिएपनि...
नेपाल तरुण दल कोहलपुर नगर कार्य समितिले बिभिन्न माग राख्दै कोहलपुर नगरपालिका कार्यालयलाई ज्ञापनपत्र बुझाएको छ । “नेपाल तरुण दलको पहिचान, भ्रष्टाचार बिरोधी हाम्रो अभियान” भन्ने नाराकासाथ मंगलबार नगरपालिका कार्यालय पुगेका तरुण दलका पदाधिकारीहरुले...
काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर तारा सुब्बाको निधन भएको छ । दुई सातादेखि काठमाडौंको ग्राण्डी अस्पतालमा उपचाररत उनको मंगलबार दिउँसो निधन भएको हो । मेयर सुब्बालाई छातीमा निमोनियाको इन्फेक्सन भएको थियो । सुब्बालाई एक सातासम्म आईसीयुमा राखेर...
जिल्लामा सडक दुर्घटनामा परी मर्नेको संख्या वर्षेनी बढेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकले यस वर्ष सडक दुर्घटनामा ३८ जनाको मृत्यु भएको जनाएको छ । त्यस मध्ये २६ पुरुष, ७ महिला र बालक ५ छन् । बढ्दो सवारी चाप, चालकको लापरवाही मादक पदार्थ सेवन गरेर...
जिल्ला एम्बुलेन्स सञ्चालक समिति बाँकेले विभिन्न संघ सस्थाहरुले समितिले तोकेको मापदण्ड पुरा गरी सञ्चालन गरेका २६ वटा एम्बुलेन्सलाई एम्बुलेन्स सञ्चालन अनुमति पत्र दिएको छ । समितिका अध्यक्ष समेत रहेका बाँकेका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले...
तमु ह्युल छोंज धिं कोहलपुर ईकाई समिती बांकेको ९औ साधारण भेला आइतबार सम्पन्न भएको छ । कार्यक्रम समितिका अध्यक्ष याम बहादुर गुरुङको अध्यक्षता र प्रदेश न। ५ का प्रमुख चेत बहादुर गुरुङको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । ९औ साधारण भेलामा ईकाई सचिव खड्ग...