२६ श्रावण २०७९, बिहीबार
नयाँ बानेश्वरमा तनाव, तरुण दल र प्रहरीबीच झडप [फोटो फिचर]
  • काँचुली खबर

 काठमाडौं । सरकारविरुद्ध प्रदर्शनमा उत्रिएको तरुण दलका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ ।

डा. गोविन्द केसीका समर्थकले बानेश्वरमा प्रदर्शन गरिरहेका बेला तरुण दलको प्रदर्शन त्यहाँ पुगेको थियो । तरुण दलका कार्यकर्ताले निषेधित क्षेत्र तोड्न खोजेपछि झडप भयो ।

 

  • ५ श्रावण २०७५, शनिबार १४:४९ प्रकाशित
  • Nabintech