२१ पुस, सुर्खेत । कर्णाली राजमार्ग अन्तरगत जुम्लाको तिला-३ त्रिवेणीमा अटो दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक तथा सूचना अधिकारी यमबहादुर...
२१ पुष, सुर्खेत । सुर्खेतको सहिद पार्कमा बनाइएको स्वरूप नमिलेको बाघको मूर्ति मर्मत गरिने भएको छ। पार्कमा बनेको पाटेबाघको मूर्तिको स्वरूप नमिलेपछि सामाजिक सञ्जालमा यसको आलोचना भइरहेको छ। सुरूमा अस्वभाविक खर्चमा निर्माण गरिएको भन्दै आलोचना भएको उक्त...
२६ मंसिर, कोहलपुर । जाजरकोटमा भएको जीप दुर्घटनामा ज्यान गुमाउनेको संख्या ११ पुगेको छ । छेडागाड नगरपालिका ५ भिरपाटीमा सोमबार दिउँसो भएको दुर्घटनामा ९ जनाको घटनास्थलमै र २ जनाको अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता...
कात्तिक १३, काेहलपुर । बाँकेकाे काेहलपुरमा गएराती एक पसलमा चाेरी भएकाे छ । काेहलपुर साझाचाेक नजिकै स्थानिय बिरेन्द्र रावतले सञ्चालन गरेकाे बिरेन्द्र फेन्सी पसलकाे पछाडीकाे ढाेका फाेडेर अज्ञात समुहले करिब २ लाख बराबरकाे फेन्सी सामान चाेरी गरेकाे पसल...
असोज १२, बाँके । सल्यानको कपुरकोटमा बुधबार बिहानै जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । बाँकेको कोहोलपुरबाट सल्यान रिङका लागि छुटेको रा१ज ५६३ नम्बरको जीप सल्यानको कपुरकोट गाउँपालिका-३ मुलपानीमा दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय सल्यानका...
भाद्र १४, कोहलपुर । सल्यानमा अटोरिक्सा दुर्घटना हुँदा दुई महिलाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । मृत्यु हुनेमा कालीमाटी गाउँपालिका वडा नम्बर-१ लक्ष्मीपुरकी ३६ वर्षीया धनीकुमारी पुन र अन्दाजी ६० वर्षीया कमलाकुमारी पुन रहेका छन् । दुवै जनाको...
१ असार, सुर्खेत । कर्णाली सरकारले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेको छ । प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि ३२ अर्ब ६१ करोड ६१ लाख ६३ हजार रुपैयाँको रुपैयाँको बजेट सार्वजनिक गरेको हो । प्रदेश सभामा बुधबार आर्थिक मामिला तथा योजना मन्त्री...
१ जेठ, सुर्खेत / स्थानीय तह निर्वाचनको मत परिणाम सार्वजनिक हुँदै गर्दा बराहताल गाउँपालिका-१ मा नेकपा माओवादीका प्यानलै विजय भएको छ । सात सय ४० मत खसेकोमा माओवादीका वमबहादुर बुडुवाल ‘तारा’ ले दुई सय ७५ मत ल्याएर विजयी भएका हुन् । यस्तै नेपाली काँग्रेसका...
१ जेठ, दैलेख । दैलेखको नौमुले गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्र विजयी भएको छ । माओवादीका छवि सुवेदी ३२०० मत ल्याए अध्यक्षमा निर्वाचित भएका हुन् । सुवेदीका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका भले बुढामगरले २५४४ मत ल्याएका छन् भने तेस्रो भएका...
वैशाख २३, रुकुम पश्चिम / पुष्प वादीको पुर्ख्यौली पेशा माछा मार्नु हो । उनी घरछेउको जहारीखोलाका माछा मारेर बेच्ने गर्छन् । यसका साथै मादल बनाउने‚ कक्कड खाने‚ सुल्पा बनाउने सीप पनि उनमा छ । उनै पुष्प वादी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नगर प्रमुखको...