६ जेष्ठ २०८१, आईतवार

प्रदेश नं. ६


सर्वोच्च अदालतले कर्णालीका चार प्रदेशसभा सदस्यलाई पुनर्बहाली गरेको छ । न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले चार प्रदेशसभा सदस्य प्रकाश ज्वाला, नन्दसिंह बुढा, अमरबहादुर थापा...

  • प्रहरीले राउटे समुदायका युवतीलाई होटलमा अश्लिल क्रियाकलाप गर्ने तीन जनालाई आज सुर्खेतमा पक्राउ गरेको छ । पक्राउ पर्नेमा गुर्भाकोट नगरपालिकाका ३५ वर्षीय दोमनबहादुर घर्ती, २४ वर्षीय भुपेन्द्र बुढा र २९ वर्षीय बिनोद पुन रहेका छन् । पुन होटल सञ्चालक समेत...

  • फिरन्ते जाति राउटे समुदायको बस्ती सिल गरिएको छ । असुरक्षाको कारण देखाउँदै जिल्ला प्रशासन कार्यालयले राउटे बस्ती सिल गरेको हो । ‘बस्तीमा कसैलाई आउजाउ गर्न नदिने उद्देश्यले २२ जना प्रहरी खटाएका छौँ,’ जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी रामप्रसाद...

  • प्रदेश १ र कर्णाली प्रदेशमा सोमबारदेखि बजेट अधिवेशन सुरु हुँदैछ । संघीय सरकारले (जेठ १५ गते) बजेट ल्याएको १५ दिनभित्र बजेट ल्याउनुपर्ने कानुनी बाध्यताका बीच ढिला गरी अधिवेशन बोलाइएको हो । आर्थिक कार्यविधि ऐन अनुसार बजेट ल्याउनुपूर्व १५ दिन पूर्वबजेट...

  • राउटे समुदायका युवतीलाई दुर्व्यवहार गरेको आरोपमा प्रहरीले सुर्खेतको गुर्भाकोट नगरपालिका मेहलकुनाबाट होटल सञ्चालकसहित तीन जनालाई पक्राउ गरेको छ । ती युवतीलाई युवाले मादक पर्दाथ सेवन गराई होटलमा लिएर दुर्व्यवहार गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक...

  • प्युठानमा बिहीवार १५ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन भने थप १३ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य कार्यालय प्युठानका अनुसार बिहीवार जिल्लाका विभिन्न स्थानका थप १३ जनामा कोरोना संक्रमण देखिएको छ । आज थपिएका सहित जिल्लामा कुल संक्रमितको...

  • एभरेष्ट टेक्निकल कलेज प्रा.लि. कोहलपुरका कार्यकारी निर्देशक बिरेन्द्र सुवेदीले दुर्गम जिल्ला कालिकोटमा स्ट्रेचर सहयोग गरेका छ्न । राष्ट्रिय उधम विकास सहजकर्ता महासंघ नेपालका केन्द्रिय सचीव समेत रहेका सुवेदीले आफ्नो जन्मस्थान सान्नी त्रिवेणि गाँउपालिका...

  • मध्यपश्चिमाञ्चल विश्वविद्यालयको नाम परिवर्तन गरिएको छ । नेपाल कानुन संशोधन आयोगले विश्वविद्यालयको नाम ‘मध्यपश्चिम विश्वविद्यालय’ राखेको हो । अंग्रेजीमा ‘मिडवेस्टर्न युनिभर्सिटी’ रहेकोमा अब ‘मिडवेस्ट युनिभर्सिटी’ भएको छ । शिक्षासम्बन्धी ऐन संशोधन...

  • कोरोना सक्रमणका कारण बिरामी भए पछि शुक्रबार बिहान लेकवेशी नगरपालिकाकी ४० वर्षिय महिला उपचारका लागि प्रदेश अस्पताल ल्याइयो । अक्सिजनसहितको बेड नभए पछि उनलाई प्रदेश अस्पतालमा राख्न नसकिने भए पछि प्रदेश आयुर्वेद औषधालयमा ल्याइयो । त्यसको अघिल्लो दिन...

  • मध्यपश्चिमाञ्चल विश्वविद्यालयले डीनसहित १७ पदाधिकारी नियुक्त गरेको छ । विश्वविद्यालयले पहिलोपटक खुला प्रतिस्पर्धाबाट ४ जना डीन, ४ जना निर्देशक र ९ जना क्याम्पस प्रमुख नियुक्त गरेको उपकुलपति प्रा.डा. नन्दबहादुर सिंहले जानकारी दिए । सिंहका अनुसार व्यवस्थापन...