प्रदेश नं. १


२८ जेठ, लेटाङ । मोरङको लेटाङ नगरपालिकामा भित्र रहेका सामुदायिक विद्यालयमा कार्यरत आधारभूत तथा माध्यमिक विद्यालयमा कार्यरत आईटी स्रोत शिक्षकका लागि सूचना प्रविधि सम्बन्धी तीन दिने...

  • ३१ बैशाख, मोरङ । मोरङको लेटाङ नगरपालिका भित्र रहेका सामुदायिक विद्यालयहरुमा स्वास्थ्य कार्यक्रम संचालन गर्न माग गरिएको छ । नेपाल शिक्षक महासंघ लेटाङका अध्यक्ष हरि प्रसाद धिमालले लेटाङ नगरपालिका भित्र संचालनमा आएका सामुदायिक विद्यालयका छात्र–छात्राहरुको...

  • ३१ बैशाख, खोटाङ । कृषि विज्ञसमेत रहेका खोटाङका मदन राईविरुद्ध बाल यौन दुरुपयोगसम्बन्धी अभियोगमा अनुसन्धान गर्न प्रहरीले ७ दिनको म्याद पाएको छ । आइतबार खोटाङ जिल्ला अदालतले राईविरुद्ध अनुसन्धानका लागि प्रहरीलाई ७ दिनको समय प्रदान गरेको जिल्ला प्रहरी...

  • ६ माघ, इनरुवा । सुनसरीको धरान उपमहानगरपालिका-५ मा बिहीबार खुकुरी प्रहारबाट एकजनाको हत्या भएको छ भने एकजना सख्त घाइते भएका छन् । खुकुरी प्रहारबाट स्थानीय ३५ वर्षीय कुमार बुढाथोकीको हत्या भएको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार खुकुरी प्रहारबाट स्थानीय...

  • २४ पुस, विराटनगर । एमाले नेता हिक्मतकुमार कार्की प्रदेश १ को चौथो मुख्यमन्त्री बनेका छन् । उनी ९३ जना सांसदमध्ये ६० सांसदको समर्थनमा मुख्यमन्त्री बनेका हुन् । यसअघि प्रदेश १ मा शेरधन राई पहिलो मुख्यमन्त्री बनेका थिए । एमालेका नेता शेरधन राईलाई २०७४ फागुन...

  • ५ पुस, काठमाडौं । पाल्पाको तानसेनमा घडेरी खन्ने क्रममा ठूलो संख्यामा तोपका गोला फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक (डीएसपी) वीरेन्द्र थापाका अनुसार तानसेन नगरपालिका-४ गोलाखानामा घडेरी खन्ने क्रममा तीनसय भन्दा बढी...

  • असोज १७, हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१५ चुरीयामाइ मन्दिर नजिक बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा ३६ जना घाइते भएका छन् । काठमाडौंबाट झापाको दमक जाँदै गरेको ना७ख २०३२ नम्बरको रात्रि बस आइतबार राति पूर्व-पश्चिमराजमार्ग...

  • १ असार, विराटनगर । प्रदेश १ सरकारले आगामी आर्थिक वर्षका लागि ३९ अर्ब ७३ करोड ८३ लाख रूपैयाँ बजेट प्रस्तुत गरेको छ । आर्थिक वर्ष २०७९/८० का लागि ३९ अर्ब ७३ करोड ८३ लाख बजेट विनियोजन गरेको हो । आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोका अनुसार प्रदेशको...

  • संविधानमा व्यवस्था भएअनुसार भूमिहिन दलित र भूमिहिन सुकुम्बासीलाई जग्गाको लालपूर्जा वितरणको काम सिन्धुलीको मुसहर बस्तिबाट शुरु गरिएको छ । राष्ट्रिय भूमि आयोग, सिन्धुली जिल्ला समिति मार्फत सिन्धुली जिल्लाको दुधौली नगरपालिका वडा नं ९ को मुसहर बस्तीमा...

  • नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले प्रदेशस्तरीय पूँजीबजार सचेतना कार्यक्रम प्रदेश नम्बर १ को राजधानी विराटनगरमा आयोजना गरेको छ । नेपाल मर्चेन्ट बैंकर्स एशोसिएनशनको सहकार्यमा आयोजित सो कार्यक्रम प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र कुमार राइको प्रमुख...