सरस्वती मावि भवनियापुरलाई खेलकुद पोसाक सहयोग गरिएको छ । सोनारी राप्ती मिडिया प्रा.लि. का अध्यक्ष हेमन्त चौधरीले आफ्नै लगानीमा खेलाडी विद्यार्थीहरुलाई खेलकुद पोशाक सहयोग गरेका हुन...
२६औं जनयुद्ध दिवसको अवसरमा नेकपा कोहलपुरको आयोजनामा मैत्रीपुर्ण फुटवल प्रतियोगिता आयोजना गरिएको छ । नेकपा कोहलपुर कमिटी र युवा विद्यार्थी बिच भएको मैत्रिपुर्ण फुटवल प्रतियोगितामा नेकपाको टिम बिजयी भएको छ । कौशिल्यानगरको फुटबल मैदानमा भएको खेलमा...
इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ को फेब्रुअरी १८ मा हुने अक्सनमा नेपाली लेगस्पिनर सन्दीप लामिछानेले आफ्नो मूल्य न्युनतम ४० लाख भारतीय रुपैयाँ तोकेका छन् । इन्डियन प्रिमियर लिग (आइपिएल) ले अक्सनमा सहभागी हुने सबै खेलाडीको न्यूनतम मूल्य सार्वजनिक गरेको...
विश्वप्रसिद्ध रेस्लर गाब्बी टफ्टले आफू समलिंगी भएको कुरा सार्वजनिक गरेका छन् । आफ्ना समर्थक र शुभचिन्तकहरुलाई सम्बोधन गर्दै गाब्बीले भनेका छन् 'यो मै हुँ । मेरो निर्लज्जता र निर्भयता ।' ४२ वर्षीया टफ्टले २००९ देखि २०१२ सम्म डब्लूडब्लूईमा स्टेज नेम टेलर...
आगामी फेब्रुअरी १८ (फागुन ६) मा चेन्नइमा हुने इन्डियन प्रिमियर लिग (आइपिएल) को अक्सनमा नेपालबाट सन्दीप लामिछानेसहित ८ खेलाडीको नाम सिफारिस भएको छ। क्रिकेट एशोसिएन क्यानका अनुसार नेपालबाट अक्सनमा उपकप्तान दीपेन्द्रसिंह ऐरी, विकेटकिपर विनोद भण्डारी,...
प्रथम योगिनी कप अन्तर क्लबस्तरीय पुरुष भलिबल प्रतियोगितामा मुस्कान युवा क्लब, ध्रुवतारा बोडिङ स्कुल र भानु माविले वियजी सुरुआत गरेको छन । खजुरा गाउँपालिका, २ गौघाटमा सुरु भएको प्रतियोगिताको पहिलो दिन मुस्कान युवा क्लब राप्तीसोनारीले आयोजक योगिनी युवा...
दुनियाँमा केही धनाढ्यहरु यस्ता हुन्छन् कि उनीहरुले आफूसँग भएको पैसा पानी सरह बगाउँछन् । संसारमा एकजना यस्ता खेलाडी छन् जो संसारकै सबैभन्दा धनी खेलाडी हुन् । उनले आफ्ना साथीहरुका लागि अरबौँ रुपैयाँ खर्च गर्दछन् । रोचक त के भने उनको घरमा ट्रकमा हालेर...
भारत्तोलनका स्वर्णपदक बिजेता रुप कार्कीको निधन भएको छ । नेपालको रुपन्देही स्थायी घर भएका कार्कीको बुटवलबाट काठमाण्डौ उपचारका लागि ल्याउँदै गर्दा बीच बाटोमै निधन भएको हो । बुटवलमा उपचार असम्भव भएपछि काठमाण्डौ ल्याउँदै गर्दा बीच बाटोमा निधन भएको श्रोतले...
बिग बाश क्रिकेट लिगमा नेपालका सन्दीप लामिछाने आफ्नो पहिलो खेलमै २ विकेट लिन सफल भएका छन । यद्यपी सन्दिप आबद्ध टिम २२ रनले पराजित भएको छ । मेलबर्नको डकल्याण्डस् मैदानमा स्कोर्चर्सले दिएको एक सय ८० रनको लक्ष्य पछ्याउने क्रममा सन्दीप आबद्ध होबार्ट हरिकेन्सले...
बाँकेको हवल्दारपुरमा जारी खुल्ला भलिबल प्रतियोगिताको दोस्रो चरणको खेलमा ट्रेड यूनियन महासंघ कोहलपुर नगर कमिटिले विजय सुरुवात गरेको छ । प्रतियोगिताको तेस्रो दिन सोमबार पहिलो चरणका छ वटा टिम र दोस्रो चरणकालागि दुई वटा टिम बिच प्रतिस्पर्धा भएको थियो...