५ जेष्ठ २०८१, शनिबार
क्यानद्धारा ७ वटै प्रदेशमा क्रिकेट प्रशिक्षक नियुक्त
  • काँचुली खबर

नेपाल क्रिकेट संघ (क्यान) ले शनिबार ७ प्रदेशका लागि १० प्रशिक्षक नियुक्त गरेको छ । क्यानले प्रदेश १ मा पुष्प थापा, प्रदेश २ मा प्रकाश शर्मा र सुनील शाह, बागमती प्रदेशमा सञ्जय महर्जन र गण्डकी प्रदेशमा रिजन प्रजुलाई प्रशिक्षकमा नियुक्त गरेको जनाएको छ ।

यस्तै लुम्बिनी प्रदेशका लागि बसन्त शाही र जमिल अन्सारी, कर्णालीका लागि वीरेन्द्र शाही र सुदूरपश्चिम प्रदेशमा खेमराज भट्ट र जानकी भट्ट प्रशिक्षक नियुक्त भएका छन् ।

  • २ आश्विन २०७८, शनिबार १६:२४ प्रकाशित
  • Nabintech