५ जेष्ठ २०८१, शनिबार
भारत बिरुद्ध नेपालको पहिलो गोल
  • काँचुली खबर

नेपाल र भारतबीचको बहुप्रतिक्षित मैत्रीपूर्ण खेलमा नेपालले पहिलो गोल गरेको छ । बिहिबार दशरथ रंगशालामा सुरु भएको खेलमा अन्जन विष्टले पहिलो हाफमा नेपाललाई अग्रता दिलाएका हुन् ।

उनले खेलको ३६ औं मिनेटमा भारतविरुद्ध गोल गरेका हुन् ।

  • १७ भाद्र २०७८, बिहीबार १८:१५ प्रकाशित
  • Nabintech