संविधान दिबसको अबसर पारेर नेपालगन्ज साइक्लिङ्ग क्लबले नेपालगन्जमा साईकल यात्रा सम्पन्न गरेको छ । बुधबार बिहान ७ बजे धम्बोजी चोकबाट निकालिएको साइकल यात्रामा साइक्लिङ्ग क्लबका सदस्यहरूको...
नेपालगन्ज साइक्लिङ्ग क्लबले भोलि संविधान दिवसको अवसर पारेर साइकल यात्रा आयोजना गर्ने भएको छ। क्लबका सदस्य तथा कार्यक्रम संयोजक सतिश निरौलाका अनुसार भोलि बिहान ७ बजे धम्बोजि चोकबाट सुरु हुने साइकल यात्राले नेपालगन्ज नगर परिक्रमा गर्ने कार्यक्रम तय...
विश्व सरसफाई दिवस २०७५ को अवसर पारेर बाँकेको खजुरामा वृहत सरसफाई गरिएको छ । खजुरा गाउँपालिका गाउँ कार्यापालिकाको कार्यालयको आयोजनामा भएको वृहत सरसफाई कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी वागेश्वरी उपशाखा, आधुनिक युवा संजाल खजुरा, दंगा नियन्त्रण गण, इलाका...
बर्दियाको बढैयाताल गाउँपालिकामा रहेको एक व्यवसायिक बाख्रा फार्ममा पिपिआर रोगको सङ्क्रमण फैलिएको छ । रोगको सङ्क्रमणका कारण गाउँपालिका(८ मा रहेको सन्तोष पौडेलले सन्चालन गरिरहेको लालीगुँरास कृषि तथा पशु पंक्षि फार्ममा पालन गरीएको ४८ वटामध्ये ११ बढि...
मानो डे बाल्जक एक फ्रान्सेली लेखक थिए । उनले कफी एक बौद्धिक विकासको महत्वपूर्ण पेय पदार्थ हो भन्ने कुरामा निकै विश्वास राख्थे । किनकी उनी स्वयम पनि निकै कफी पिउँथे । कफी पिउने उनको शारिरीक तथा मानसिक अवस्थाकै आवश्यकता स्वरुपको रुटिङ थियो । पेरिसनेर मध्यरातमा...
बाँकेको कोहलपुर-८ मा रहेको नमूना विद्या सदन माविले एक दिने निःशूल्क दन्त शिविर सम्पन्न गरेको छ । शिविरमा विद्यालयमा अध्ययनरत विद्यार्थी, अभिभावक र शिक्षकहरुको दन्त परीक्षण गरिएको छ । विद्यार्थीहरु स्वस्थ भएको खण्डमा मात्र शिक्षण प्रभावकारी हुनेभएकाले...
प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले अस्पतालमै बन्धक बनाइएका सुरज विकको उपचार खर्चको विवरण माग गरेका छन् । मन्त्री बरालले अस्पताल सञ्चालनको लागि दर्ता अनुमति र अहिलेसम्मको काम कारबाहीको विस्तृत विवरणसहित मन्त्रालयमा हाजिर हुन जेनस अस्पताललाई...
यदि धुँवा छ भने आगो पनि पक्कै छ, यो भनाइको प्रयोग यसपटक गाँजा र सेक्सबीचको सम्बन्धका बारेमा बताउनका लागि गरिएको छ । एउटा अध्ययनका अनुसार गाँजा सेवन गर्नेहरु अन्य व्यक्तिको तुलनामा बढी सेक्स गर्ने गर्दछन् । अमेरिकामा स्टैनफर्ड युनिभर्सिटीको स्कुल अफ...
पूर्वपश्चिम राजमार्गको ओभरीमा निर्माण गरिएको सर्पदंश उपचार केन्द्र मंगलबारदेखि सञ्चालनमा ल्याईएको छ । २९ लाख २६ हजार ३ सय ६४ रुपैयाको लागतमा निर्माण भएको सो सर्पदंश उपचार केन्द्रको राप्तीसोनारी गाउपालिकाका अध्यक्ष लाहुराम थारुले उद्घाटन गरेका हुन...
बढैयाताल गाउँपालिकाले ४ बर्ष भित्र बालविवाह मुक्त गाउँपालिका घोषणा गर्ने प्रतिबद्धता जनाएको छ । बढैयाताल गाउँपालिकाका अध्यक्ष लाल बहादुर श्रेष्ठले “बाल विवाह अन्त्य गर्न सम्भव छ” भन्दै आफनो कार्यकालको ४ बर्ष भित्र बढैयाताल गाउँपालिकाको सम्पूर्ण...