काठमाडौं । प्रहरी नायव महानिरीक्षकत्रय ९डिआइजी० पुष्कर कार्की, धिरु बस्न्यात र ठूले राई अतिरिक्त प्रहरी नायव महानिरीक्षक (एआइजी) मा बढुवा सिफारिस भएका छन् । यस्तै, प्रहरी प्रधान कार्यालयले...
नेपालमा पछिल्लो ८ महिनाभित्र भएका हवाई दुर्घटनामा ५९ जनाले ज्यान गुमाएका छन् । सबैभन्दा ठूलो क्षति बंगालादेशी कम्पनी युएस–बंगला एयरलाइन्स दुर्घटनामा भयो । त्रिभुवन विमानस्थलभित्रै भएको दुर्घटनामा ५१ जनाले ज्यान गुमाएको खबर आजको नयाँ पत्रिका दैनिकमा...
काठमाडौं–नेपाल पत्रकार महासंघले मुलुकी देवानी र फौजदारी संहितामा व्यवस्था भएका प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरोधी प्रावधान तत्काल हटाउन माग गर्दै शुक्रबार प्रदर्शन गर्दै छ । सञ्चार सामाग्रीसहित दिउँसो साढे २ बजेपछि नयाँ बानेश्वरमा प्रदर्शन...
बाँकेमा मंगलबार देखि एनालग प्रविधिका केबल टेलिभिजन बन्द गर्न सुरु गरिएको छ । सूचना तथा सञ्चार मन्त्रालयको एक टोलि एनालग प्रविधीका केबल टेलिभिजन निरीक्षण गर्न बाँके आइपुगेको छ । टोलिले मंगलबार नेपालगन्जबाट सञ्चालनमा रहेका २ वटा केबल टेलिभिजनमा निरीक्षण...
कोहलपुर – भाद्र १६ गते शनिबारका दिन कोहलपुर स्थित रहेको टाईम एकेडेमी बिधिबत रुपमा नयाँ ठाउबाट शुरु हुदै । कार्यक्रम शनिबार १२ बजे शुरु हुने आयोजकले जनाएको छ । कोहलपुर एनटिभीमा रहि बिद्यार्थीहरुलाई सेवा बिस्तार गरिरहेको एकेडेमी सोही ठाउ थ्री स्टार फ्रोजन...
काठमाडौँ - बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलन आज अपराह्न एक विशेष समारोहका बीच राजधानी आरम्भ हुँदैछ । प्रधानमन्त्री एवं बिम्स्टेकका अध्यक्ष केपी शर्मा ओलीले सम्मेलन उद्घाटन गर्नुहुने...
नेपालगंज उपमहानगरपालीका २० राझा एयरपोर्ट स्थीत इ, डि ,ओडनी बुटिक कलेक्सन नामक बुटिक मंगलबारदेखि संचालनमा आएको छ । मंगलबारदेखि संचालनमा आएको बुटिकको महिला उद्यमी संघका केन्द्रीय सदस्य सस्वती शर्मा तथा संघका बाके अध्यक्ष सुसीला गौतमले सयुक्तरुपमा उदघाटन...
बहुपक्षिय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास ९बिमस्टेक० को चौंथो सम्मेलनको ५ प्राथमिकता तय गरिएको छ । राजधानीमा भदौ १४ र १५ गते आयोजना हुने सम्मेलनले ‘कनेक्टिभिटि’, गरिवी निवारण, व्यापार-लगानी, जलवायू परिवर्तन र सुरक्षाबारे महत्वपूर्ण...
नेपाल मुद्रण उद्योग महासंघ बाँके शाखाको अध्यक्षमा चण्डी प्रसाद गैरे निर्वाचित भएका छन । शनिबार सम्पन्न शाखाको तेस्रो जिल्ला अधिवेशनबाट गैरेको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको हो । जसको वरिष्ठ उपाध्यक्षमा अन्तरिक्ष देवकोटा, उपाध्यक्षमा...
पत्रकारको नाममा आतङ्क फैलाउँदै आएका नेपालगन्जका एक ब्यक्तिलाई स्थानियहरुले लखटेका छन । नेपालगन्ज भन्सार कार्यालयमा पत्रकार भन्दै नियमित धम्क्याउँदै आएका उदयसिंह श्रेष्ठलाई सोमबार चौलिक्काका स्थानियहरुले लखटेका हुन । नेपालगन्ज भन्सार कार्यालयमा...