राष्ट्रिय सहकारी विकास बैंक कोहलपुर शाखाको आयोजनामा सहकारी बैंक र त्यस मातहतका सहकारी संघसंस्थाहरुबिच एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । बिहिबार नेपालगन्जमा सम्पन्न...
आचरणमा सुधार गर्दै परिवारसँग नजिकिन खोजेका पूर्वयुवराज पारसले अबको दरबारीया राजनीतिको उत्तरदायित्व नपाउने भएका छन् । पूर्वराजा ज्ञानेन्द्र शाहले दरबारको राजनीति, कुटनीति र सम्बन्धको साँचो सुन्दर बुहारी पूर्वयुवराज्ञी हिमानीलाई जिम्मा लगाएका छन्...
संजय दत्तको जीवनीमा आधारित फिल्म सन्जु नेपालमा प्रदर्शन नहुने सम्भावना बढेर गएको छ । वितरक र प्रदर्शक बीच ‘विक डे’ बुधबार र बिहिबार सहुलीयतको टिकट दिने लगायतका कुरा नमिलेपछी ‘सन्जुको’ नेपाल प्रदर्शन अनिश्चित बनेको हो । राजकुमार हिरानी निर्देशित फिल्म...
पछिल्लो समयमा देश दौडाहाको नामममा सक्रिय राजनीति गर्न खोजिएका पूर्वराजा ज्ञानेन्द्रले यही असार २३ गते आफ्नाे ७२ औ जन्मोत्सव मनाउने तयारी गरेका छन । नेपालगंजको सोल्टी होटलमा भब्य समारोहका बिच जन्मदिन मनाउने तयारी भइरहेको हाेटल स्रोतले जनाएको छ । देशभरका...
काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले सुन तस्करी माथिको जारी छानबिनमा उच्च तहका व्यक्तिहरु पनि छानबिनको घेरमा आएको बताउनुभएको छ । प्रतिनिधि सभाको बुधबारको बैठकमा विनियोजन विधेयक माथिको छलफलमा सांसदले सो मन्त्रालयको विभिन्न शीर्षकमाथि छलफलमा उठेका...
दलित समुदायबिच हुँदै आएको आन्तरिक छुवाछुत कानुनि रुपमै सामाजिक अपराध भएको दलित समुदायका अगुवाहरुले बताएका छन । बुधबार बैजनाथ गाउपालिकामा आयोजना गरिएको एक कार्यक्तममा बोल्दै दलित अगुवाहरुले दलितले दलितमाथी गर्दै आएको भेदभाव अन्त्य हुनुपर्ने बताएका...
यस क्षेत्रका जनताको स्वास्थ्यमा देखिएको समस्यालाई मुख्य बिषय बनाई तयार पारिएको टेलिफिल्म ‘नतिजा’ सम्पादन कार्य अन्तिम चरणमा पुगेको छ । मिडिया ल्याब प्रोडक्सन प्रा.लि. सँगको समन्वयमा नरैनापुर गाँउपालिकाले उक्त टेलिफिल्म निर्माण गरिएको हो । उक्त टेलिफिल्मले...
यातना पीडितको सहयोगार्थ अन्तर्राष्ट्रिय दिवस मनाइयो यातना पीडितको सहयोगार्थ मंगलवार नेपालगन्जमा दिप प्रज्वलन र यातना पीडितलाई न्यान र क्षतिपूर्ति सम्बन्धी प्रतिवेदन जारी गरी अन्तर्राष्ट्रिय दिवस मनाईएको छ । तराई मानव अधिकार रक्षक सञ्जाल (थर्ड एलायन्स)...
ट्राफिक ब्यबस्थापनका लागी बुधबार नेपलगन्जको एकदमै ब्यस्त मानिने धम्बोजी चोक देखि कारकाँदो चोकसम्म नो पार्किङ्ग लेखिएका बोर्डहरु राखिएको छ । नेपालगन्ज शहरकै बढि चाप हुने स्थान भएका कारण पनि यस क्षेत्रको यातायात ब्यबस्थापनकालागी पनि सो बोर्डहरु राखिएको...
सरकारले कमलरी मुक्त घोषणा गरेको ५ वर्ष पुरा भएको छ । आफु मुक्त भएको अवसरमा बाँकेका मुक्त कमलरीहरुले खुसियाली होईन शोकसभा गरेर मनाए । सरकारले २०७० साल असार १३ गते कमलरी मुक्तिको घोषणा गरेको थियो । असार १३ गतेका दिनलाई मुक्तकमलरीहरुले आफुहरु मुक्ति भएको...