बाँके डान्स आईडलको फाईनल राउण्ड श्रावण ५ गते हुने भएको छ । १६ जना सहभागिहरु फाईनल राउण्डमा छनाँैट हुन सफल भएका थिए । बाँके डान्स आईडलका प्रस्तुतकर्ता दिपक श्रेष्ठले श्रावण ५ गते फाईनल...
कोहलपुर नगरपालिका-११ मा रहेका गन्दर्भ परिवारलाई नगरपालिकाले मंगलबार ४ लाख ९८ हजार बराबरको जस्ता पाता वितरण गरेको छ । १० घरपरिवारका घरहरु केही समय अघि आएको आँधिहुरीले फुसको छानो उडाएपछि पिडामा बसिरहेका उनिहरुलाई नगरपालिकाले जस्तापाता बिरतण गरेको हो...
२२ असारमा बाँकेको डुडुवा गाउँपालिकाका इन्जिनियर तेजराज खड्का एक लाख रुपैयाँ घुससहित एक रेस्टुराँबाट समातिए । त्यसको सातादिनअघि १५ असारमा बैजनाथ गाउँपालिकाका इन्जिनियर मजिद खाँ २५ हजार रुपैयाँ घुससहित कोहलपुरबाट अख्तियारको फन्दामा परेका थिए । यी...
वागेश्वरी बहुमुखी क्याम्पस कोहलपुर संचालक समितिका अध्यक्ष नरेन्द्र न्यौपानेले पदभार ग्रहण गरेका छन । बुधबार क्याम्पस परिसरमा आयोजित पदभार ग्रहण कार्यक्रममा निवर्तमान अध्यक्ष होमप्रकाश सुवेदीले न्यौपानेलाई जिम्मेवारी हस्तान्त्रण गरेतगत्तै उनले...
काठमाडौं / विश्व जनसंख्या दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइदै छ । हरेक बर्ष जुलाई ११ का दिन संसारभरि मनाईने वार्षिक क्रार्यक्रम हो । जसका माध्यमबाट विश्वमा रहेका जनसंख्यासँग सम्बन्धि समस्या उठाइ त्यसका बारेमा जनचेतना अभिवृद्धि गर्ने गरिन्छ...
नेपालगन्ज क्षेत्रमा रहेका मानवअधिकार तथा कानुुनको क्षेत्रमा कार्यरत विभिन्न सामाजिक संस्थाका प्रतिनिधिले बाँकेका प्रमुख जिल्ला अधिकारी रमेश कुमार केसीलाई बाँकेको राप्ती पारी सर्पदंश उपचार केन्द्रको माग राख्दै ज्ञापन पत्र बुझाएका छन् । ज्ञापन पत्रमा...
मुलुकको मौसमी सूचना प्रणालीलाई व्यवस्थित र प्रभावकारी बनाउन जल तथा मौसम विज्ञान विभागले दैनिक २० हजार रुपैयाँको मौसमी बेलुन उडाउँदै आएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय अन्तर्गतको जल तथा मौसम विज्ञान विभाग र त्रिभुवन विश्वविद्यालय, जल तथा मौसम...
कान्तिपुर दैनिकका प्रधान सम्पादक सुधीर शर्मा र द काठमाडौं पोस्टका सम्पादक अखिलेश उपाध्यायले व्यवस्थापन समक्षा राजीनामा दिएका छन्। कान्तिपुर मिडिया ग्रुपले सम्पादकलाई जनरल म्यानेजरको मातहत राख्ने निर्णय गरेपछि कान्तिपुर दैनिकका प्रधानसम्पादक...
नेपाल प्रहरीले राजधानीको सुकेधारास्थित दियो रेष्टुरेन्टमा गैंडाको खाग बिक्री गर्न लागेको अवस्थामा दुई जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी काठमाडौंको विशेष टोलीले उक्त रेष्टुरेन्टमा खानतलासी गर्दा गैँडाको खागजस्तो देखिने वस्तुसहित २२ वर्षीय...
आगामी असार २८ गते बाँके जिल्लालाई खुल्ला दिशा मुक्त जिल्ला घोषणा गरिने भएको छ । बाँकेमा रहेको ९३ हजार ४ सय २२ घरधुरीमा सतप्रतिशत चर्पी निर्माण भैसकेकोले जिल्लालाई खुल्ला दिशा मुक्त जिल्ला घोषणा लागीएको खानेपानि तथा सरसफाई डिभिजन कार्यालय नेपालगन्जले...