नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख धवल शम्शेर राणा नगरपालिका संघ नेपालको केन्द्रिय सदस्यमा चयन भएका छन । काठमाण्डौमा सम्पन्न नगरपालिका संघको छैठौं राष्ट्रिय अधिवेशनबाट बाँकेको प्रतिनिधित्व...
कोहलपुर नगरपालिकाकी उपप्रमुख सन्जु कुमारी चौधरी नगरपालिका संघ नेपालको केन्द्रिय सदस्यमा निर्वाचित भएकी छन । काठमाण्डौमा जारी नगरपालिका संघ नेपालको छैठौं राष्ट्रिय अधिवेशनबाट बाँकेको प्रतिनिधित्व गर्दै चौधरी केन्द्रिय सदस्यमा निर्वाचित भएकी हुन...
नेपाल कम्युनिष्ट पार्टी निकट नेपाल लोकतान्त्रिक थारु संघ र थारु राष्ट्रिय मुक्ति मोर्चा नेपालको संयुक्त आयोजनमा अगुवा कार्यकर्ता भेला कोहलपुरमा सम्पन्न भएको छ । नेकपाका नेता अशोक कोईराला, अशोक रोकाय र पट्टु थारुको विशेष आतिथ्यतामा भेला सम्पन्न भएको...
अन्तर्राष्ट्रिय वेपत्ता विरुद्धको दिवसका अवसरमा सम्मान तथा छलफल कार्यक्रम सम्पन्न भएको छ । दिवसकै अवसरमा द्वन्द्व पीडित एकल महिला संजाल बाँकेको आयोजनामा कोहलपुरस्थित अतिथि होटलमा विशेष कार्यक्रमको आयोजना गरिएको थियो । द्वन्द्वकालमा बाँके जिल्लाबाट...
जिल्ला प्रहरी कार्यालय बर्दियाको थुनुवा कक्षमा रहेका एक ब्यक्ति बिहिबार विहान अचेत अवस्थामा भेटिएका छन् । नेपाल सरकारका उप प्रधानमन्त्री एवं स्वास्थ्य मन्त्री उपेन्द्र यादवलाई कालो झण्डा देखाएको आरोपमा बर्दियाको गुलरियामा भाद्र ७ गते पक्राउ परेका...
कोहलपुर – भाद्र १६ गते शनिबारका दिन कोहलपुर स्थित रहेको टाईम एकेडेमी बिधिबत रुपमा नयाँ ठाउबाट शुरु हुदै । कार्यक्रम शनिबार १२ बजे शुरु हुने आयोजकले जनाएको छ । कोहलपुर एनटिभीमा रहि बिद्यार्थीहरुलाई सेवा बिस्तार गरिरहेको एकेडेमी सोही ठाउ थ्री स्टार फ्रोजन...
बाँके र ब्यक्ति बेपत्ता पार्ने कार्य बिरुद्धको अन्तराष्ट्रिय दिबस नेपागन्जमा एक कार्यक्रम गरि मनाईएको छ । नेपालगन्जमा आज एक कार्यक्रको आयोजना गर्दै बेपत्ता परिवारका समस्या र सरकार पक्षबाट भएका बिभिन्न प्रयासका बारेमा अन्र्तक्रिया समेत गरिएको थियो...
काठमाडौं – नेपाल प्रेस युनियनले डोटी शाखाका संस्थापक अध्यक्ष एवं रेडियो बूढीनन्दा बाजुरामा कार्यरत पत्रकार तेजबहादुर खड्का ९तेजु०को शीघ्र खोजी कार्यका लागि सरकारसँग आग्रह गरेको छ । दीपायल सिलगढी नगरपालिका–१ तिखा निवासी पत्रकार खड्का यही भदौ १० गते...
ओखलढुंगा– ओखलढुंगाको मोलुङ गाउँपालिका–८ मा पहिरोमा पुरिएर एकै परिवारका चार जनाको मृत्यु भएको छ । माथिबाट आएको पहिरोले घर पुरिँदा उनीहरूको मृत्यु भएको हो । मृत्यु हुनेमा वर्ष ४५ का पूर्णबहादुर राई, उनकी श्रीमती वर्ष ४० की धनकुमारी रहेका छन् । यसैगरी...
बाँकेका प्रया सबै स्थानिय निकायका प्रमुख तथा उपप्रमुखहरुले करिब आधा करोड बराबरका सवारीका साधनहरु प्रयोग गर्दै आएता पनि बैजनाथ गाउँपालिका प्रमुख मानबहादुर रुचाल ठकुरी भे४प ७६२७ नम्बरको निजी मोटरसाइकल चढ्छन् । जिल्लाका अन्य स्थानीय सरकार प्रमुखले...