डडेल्धुरा - डडेल्धुराको भागेश्वर गाउँपालिका–४ कुरङायलमा जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ। शनिबार बिहान भागेश्वरबाट डडेल्धुरा सदरमुकाम आउँदै गरेको म१ज १८० नम्बरको जीप दुर्घटना...
नेपालगञ्ज उपमहानगरपालिका क्षेत्र भित्र आज देखि सवारी साधनको हर्न बजाउन नपाईने भएको छ । बढ्दो सवारी चापका कारण अत्याधिक ध्वनी प्रदुषण बढेपछि नेपालगञ्जमा हर्न निषेधित गर्ने तयारी गरिएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेको आयोजना र नेपालगन्ज...
नेपाल मजदुर किसान पार्टीकी नेतृ गोमा शाहीको शवयात्रा निकालिएको छ । गत बुधबार सडक दुर्घटना हुँदा शाहीको निधन भएको थियो । कोहलपुरबाट आप्mनो निवासतर्फ जाने क्रममा शाही दम्पतीलाई कोहलपुरको विद्युतरोड चोकमा भे १ च १६७२ नम्बरको म्याजिक भ्यानले ठक्कर दिएको...
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले सातौँ राष्ट्रिय कर दिवसका अवसरमा सम्पूर्ण करदाता र कर सङ्कलन तथा व्यवस्थापनमा संलग्न राष्ट्र सेवक कर्मचारीहरुमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ । ‘कर : समृद्ध नेपाल, सुखी नेपालीको भर’ भन्ने मूल नाराका...
महेन्द्रनगर–बलात्कार पछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तको शुक्रवार ११४ दिन पुगेको छ । घटनाको सुरुदेखि नै अनुसन्धानमा रहेको नेपाल प्रहरीले अहिले सम्म हत्यारा पहिचान गर्न सकेको छैन । घटनाको अनुसन्धानका लागि सातवटा छानबिन टोली गठन भए, तर...
काठमाडौँ - राष्ट्रपति विद्यादेवी भण्डारीकै दबाबमा सरकारले राष्ट्रपति कार्यालय र निवास विस्तार गर्न महाराजगन्जस्थित प्रहरी प्रशिक्षण प्रतिष्ठान काभ्रेको पनौतीमा सार्ने निर्णय गरेको पाइएको छ । प्रहरी तालिमका क्रममा हुने होहल्ला र फायरिङले दिनहुँजसो...
राप्ति सोनारी - राप्ति सोनारी गाँउपालिका वडा ६ मा रहेको नयाँ सृजनशिल सहका्ी संस्था लि.ले शुक्रबार आफ्नो ७ औँ साधारण सभा सम्पन्न गरेको छ । सधारण सभामा सहकारीले गरेका बिभिन्न गतिबिधीहरु्रको बारेमा बार्षिक प्रतिबेदन समेत पेस गरिएको थियो । यो सहकारीमा आजका...
नेपालगञ्ज, - नेपालगञ्जमा सवारी साधन चलाउँदै हुनुुहुन्छ । त्यसमाथी हर्न बजाउने बानी छ भने अबदेखि सुधार्नुस । नत्र तपाईले एकहजार ५०० रुपिया सम्म जरिवाना तिर्नुपर्ने हुन्छ । नेपालगञ्जलाई हर्न निषेधित शहर बनाउने तयारी गरिएको छ । बढ्दो सवारी चापका कारण...
खजुरा ४ डि गाउँकि प्रतिमा शर्माको अध्ययनका लागि वडा अध्यक्ष सुमन मल्लले तीन महिनाको तलब सहयोग गरेका छन । शुक्रवार उनको निवासमै पुगेर खजुरा गाउँपालिका १ का अध्यक्ष मल्लले प्रतिमाका बुवा मदन ढुङ्गाना र आमा सितादेवीलाइ ५९ हजार ४ सय रुपिया सहयोग हस्तान्तरण...
बर्दिया जिल्लाको बढैयाताल गाउँपालिका वडा नं.३ साविक सोरहवामा शिक्षाको सवालमा भएको बृहत छलफलमा शैक्षिक गुणस्तर बढाउन विद्यालय र अभिभावक विच अन्तरक्रिया हुनु पर्नेमा सहभागीहरुले जोड दिएका छन् । सो छलफलमा वडा नं.३ का वडा अध्यक्ष दुर्गा प्रसाद पराजुलीले...