७ जेष्ठ २०८१, सोमबार
वडा अध्यक्षको सहयोग
  • काँचुली खबर

खजुरा ४ डि गाउँकि प्रतिमा शर्माको अध्ययनका लागि वडा अध्यक्ष सुमन मल्लले तीन महिनाको तलब सहयोग गरेका छन । शुक्रवार उनको निवासमै पुगेर खजुरा गाउँपालिका १ का अध्यक्ष मल्लले प्रतिमाका बुवा मदन ढुङ्गाना र आमा सितादेवीलाइ ५९ हजार ४ सय रुपिया सहयोग हस्तान्तरण गरे ।

त्रिभुवन बिश्व विद्यालयबाट एमबिबिएसमा छात्रवृत्तिमा नाम निकालेकी शर्माको आर्थिक अवस्था कमजोर भएपछी सहयोग संकलन भैरहेको छ । मल्लले गतबर्षको तलब गाउकै क्लबलाई सहयोग गर्दै छन ।

  • १ मंसिर २०७५, शनिबार ०७:१२ प्रकाशित
  • Nabintech