कटुवा पेस्तोलसहित नेपालगन्जबाट २ किशोर पक्राउ
  • काँचुली खबर

फाईल तस्बिर ।

१ भदौ, नेपालगन्ज । बाँके प्रहरीले कटुवा पेस्तोलसहित २ जनालाई पक्राउ गरेको छ ।

नेपालगन्ज बसपार्कबाट १ थान कटुवा पेस्तोल २ राउन्ड गोलीसहित नेपालगन्ज ९ का १७ वर्षीय २ जना किशोरलाई गएराति पक्राउ गरिएको बाँके प्रहरी प्रमुख एसपी रामप्रसाद घर्तीले जानकारी दिए ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

ने १ ह ४५०२ नम्बरको ईरिक्साबाट पुष्पलाल चोकबाट बसपार्कतर्फ जाँदै गरेका उनीहरूलाई चेकजाँच गर्दा पेस्तोल र गोली बरामद भएको प्रहरीले जनाएको छ ।

  • १ भाद्र २०८२, आईतवार १७:५१ प्रकाशित
  • Nabintech