समाज


बाँके प्रहरीले नेपालगन्जबाट ३ सय ट्यावलेट नाइट्रोभ्याट लागूऔषध सहित एक १९ बर्षिय युवालाई पक्राउ गरेको जनाएको छ । ईलाका प्रहरी कार्यालय जमुनाहबाट खटिएको प्रहरी टोलीले मंगलबार दिउँसो...

  • नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १८ सरस्वतीमार्ग टोलका स्थानीय बासिन्दाले सडक पक्की गर्न माग गर्दै मंगलबार वडाअध्यक्ष दिपक वर्मालाई ध्यानाकर्षण पत्र बुझाएका छन । नेकपा माओवादी केन्द्र १८ नम्बर वडाका अध्यक्ष परमेश्वर डिसीको नेतृत्वमा गएको स्थानीय...

  • बाँके जिल्लाका ४८ प्रतिशत नागरिकले कोभिड - १९ बिरुद्धको पुर्ण खोप लगाएका छन । सिङ्गल डोज खोप लगाउनेको संख्या ६५ प्रतिशत रहेको छ । स्वास्थ्य कार्यालय बाँकेले मंगलबार नेपालगन्जमा आयोजना गरेको कोभिड - १९ खोप सम्बन्धि जिल्ला स्तरीय समिक्षा तथा योजना तर्जुमा...

  • नेपाली राष्ट्रिय फुटबल टिमका खेलाडी तथा प्रशिक्षक पुरस्कृत भएका छन । १३ औं संस्करणको साफ च्याम्पीयनसिप प्रतियोगितामा उपविजेता हुन सफल नेपाली राष्ट्रिय फुटबल टिमका खेलाडी तथा प्रशिक्षक पुरस्कृत भएका हुन । मंगलबार बिहान प्रधानमन्त्रीको सरकारी निवास...

  • युएईमा हुने एसीसी यू-१९ एसिया कप क्रिकेट प्रतियोगितामा सहभागी हुने नेपाली टिमलाई बिदाई गरीएको छ । सोमबार काठमाण्डौंमा आयोजित एक कार्यक्रमका बिच युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) र नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुर बहादुर चन्दले...

  • बाँके प्रहरीले लागूऔषध ब्राउन सुगरसहित शनिबार नेपालगन्जबाट एकजना भारतीय नागरिकसहित तीनजनाई पक्राउ गरेको जनाएको छ । ब्राउन सुगरको कारोबार भई रहेको भन्ने गोप्य सुचनाका आधारमा वडा प्रहरी कार्यालय नेपालगंज र लागूऔषध नियन्त्रण ब्यूरो बाँकेबाट खटिएको...

  • बाँकेको कोहलपुरमा ट्रकको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । काेहलपुर नगरपालिका वडा नम्बर ८ गोल्छा नजिक ट्रककाे ठक्करबाट एक जना पैदलयात्रीकाे मृत्यु भएको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । शनिबार बेलुका अन्दाजी ७ बजेर २० मिनेटको समयमा नेपालगञ्जदेखि...

  • दैलेखको ठाटीकाँध गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीहरुकालागि सकारात्मक सोच, सुशासन तथा सूचनाको हक बिषयक एकदिने तालिम सम्पन्न भएको छ । ठाटीकाँध गाउँपालिकाको आयोजना तथा बास नेपालको सहजिकरणमा शनिबार सो तालिम सम्पन्न भएको हो । ठाटीकाँध गाउँपालिकाका...

  • नगरवासीले कोभिड - १९ बिरुद्धको पुर्ण खोप लगाए/नलगाएको बारेमा जानकारी लिन यतिबेला नेपालगन्ज उपमहानगरपालिकाको स्वास्थ्य शाखाले प्रत्येक घर घरमा पुगेर सर्वेक्षण अभियान शुरु गरेको छ । एसडिएफ बाँके गैर सरकारी संस्थाको सहयोगमा १८ बर्ष माथिका सबै नगरबासीहरुलाई...

  • नेपाल क्रिकेट संघ (क्यान) र केल्मी नेपालबिच दुई पक्षिय सम्झौता पत्रमा हस्ताक्षर भएको छ । आईतबार काठमाण्डौंमा आयोजित एक कार्यक्रमका बीच क्यान र केल्मीबिच प्रायोजन सम्झौता पत्रमा हस्ताक्षर भएको हो । युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) को उपस्थितीमा...