३ साउन, नेपालगन्ज । नेपालगन्ज मेडिकल कलेज र लुम्बिनी प्रदेश प्रहरी अस्पताल नेपालगन्जबीच प्रहरीको उपचारमा २५ प्रतिशतसम्म छुट दिने सम्झौता भएको छ । मेडिकल कलेजको नेपालगञ्ज शिक्षण अस्पतालका...
३ साउन, कोहलपुर । पछिल्लो समय थारूहरुको मौलिक पहिचान हराउँदै गएको छ । परम्परागत शैलिका घरको सट्टा आधुनिक घर निर्माण गर्ने क्रम बढेसँगै थारु समुदायले घरको भित्तामा बनाउने अकृतीहरु हराउँदै गएका छन । मौलिक संकृती नै हराउने खतरा बढेपछि बाँकेका थारु समुदायका...
३ साउन, काठमाण्डौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बनेका पूर्वाधार नटिक्ने र दुर्लभ स्रोतको सही सदुपयोग नहुने असारे विकासको प्रवृत्तिलाई त्याग्नुपर्ने बताएका छन । बुधबार बिहान काठमाडौंमा आयोजित नेपाल इन्जिनियर्स एशोसिएसनको ६१ औं वार्षिकोत्सव...
३ साउन, कोहलपुर । कोहलपुर बृहत खानेपानि तथा सरसफाइ उपभोक्ता संस्थाको आगामी नेतृत्वका लागि ४ दलीय गठनको साझा प्यानल घोषणा गरिएको छ । नेकपा एमाले, माओवादी केन्द्र, राप्रपा र एकिकृत समाजवादिकाे तर्फबाट रुद्र खनालको नेतृत्वमा साझा प्यालनकाे उम्मेदवारी...
३ साउन, काेहलपुर । पुर्व-पश्चिम राजमार्ग अन्तर्गत बाँकेकाे सिमानामा पर्ने शिव खोला पुलबाट बुधबार बिहान ट्रक खसेको छ । राप्तीसोनारी गाउँपालिका वडा नं. १ स्थित दाङ र बाँकेको सिमानामा रहेकाे पुलबाट मालबहाक ट्रक खाेलामा खसेकाे हाे । भैरहवाबाट नेपालगज तर्फ...
२ साउन, कोहलपुर । कोहलपुर नगरपालिकाका स्वास्थ्यकर्मीहरुले आन्दोलनमा उत्रिने चेतावनी दिएका छन । कोहलपुर नगरपालिकाले हाजिर गर्न नदिएर आफुहरुलाई अन्याय गरेको भन्दै आक्रोशित भएका स्वास्थ्यकर्मीहरुले आन्दोलनको चेतावनी दिएका हुन । आर्थिक वर्ष शुरू भएसँगै...
२ असार, नेपालगन्ज । प्रदेश खेलकुद परिषद् लुम्बिनीको नेपालगञ्जस्थित कार्यालयमा लगाईएको ताला खुलेको छ । जिल्ला खेलकुद समितिका अध्यक्षलाई अपशब्द प्रयोग गर्ने इन्जिनियरले माफी माग्नुका साथै रङ्गशालामा निर्माण भइरहेको एथलेटिक्स सेन्थेटिक ट्रयाकको कामको...
२ साउन, नेपालगन्ज । बाँकेमा ट्राफिक नियम उल्लङ्घन, सवारी दुर्घटना र मादक पदार्थ सेवन गरेर सवारी चलाउनेहरूसँग सङ्कलन हुने जरिवाना राजश्व अनलाइनमार्फत सिधै बैङ्कमा जम्मा गर्न सुरु गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले साउन १ गतेबाटै लागू...
२ साउन, कोहलपुर । कोहलपुर साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता सस्थाको चुनावकाे मिति तय भईसकेकाे छैन । तर चिर्वाचनकाे नतिजा आफू अनुकुल बनाउन अस्वस्थ खेल सुरू भईसकेकाे छ । आसन्न चुनावका लागि सिंगो नगरपालिका नै एक अमुक पार्टिको चुनाव प्रचारमा उत्रिएपछि...
२ साउन, काेहलपुर । बाँकेकाे नेपालगञ्जमा अत्याधुनिक सुविधासम्पन्न फिल्म हल संचालनमा आउने भएकाे छ । नेपालगन्ज आदर्शनगरमा निर्माणाधीन लक्जरी मल्टिप्लेक्स हल ‘सिने रोयल’ काे काम अन्तिम चरणमा पुगेको छ । पश्चिम नेपालकै पहिलो ‘थ्री वे डल्बी एटमस साउण्ड...