१९ बैशाख २०८१, बुधबार
वाणिज्य संघकाे निर्वाचन : ४१३२ मत खस्याे, मतगणना भाेलि
  • काँचुली खबर

२ भदाै, नेपालगन्ज । नेपालगन्ज उद्योग वाणिज्य संघमा नयाँ नेतृत्व चयनकालागि शनिबार निर्वाचन सम्पन्न भएकाे छ ।

शनिबार बिहान ८ बजेदेखि बेलुका ५ बजेसम्म भएकाे निर्वाचनमा ४ हजार १ सय ३२ मत खसेकाे छ । कुल ४ हजार ९३१ मतदाता भएकाे संघकाे निर्वाचनमा ८३ प्रतिशत मत खसेकाे हाे । शनिबार सम्पन्न निर्वाचनकाे मतगणना आईतबार बिहान ८ बजेदेखि गर्ने सहमति भएकाे निर्वाचन अधिकृत माधवकुमार शर्माले जानकारी दिए ।

संघको निर्वाचनमा साधारणतर्फ चार हजार सात सय २२, एशोेसियट सदस्य १८२ र सम्बद्ध सदस्यमा २९ मत गरी चार हजार नौ सय ३३ मतदाता रहेका छन् । निर्वाचनमा टंकबहादुर धामीको समावेशी, ललितकुमार रौनियारको नेतृत्वमा साझा प्रजातान्त्रिक प्यानल र स्वतन्त्र तीन गरी ४४ जना उम्मेदवार छन् ।

  • २ भाद्र २०८०, शनिबार २१:१७ प्रकाशित
  • Nabintech