९ माघ, नेपालगन्ज । स्वतन्त्र पत्रकार संघ नेपाल बाँके शाखाले प्रदान गर्ने 'हरि-जमुना पत्रकारीता पुरस्कार' भगत राम थारु र रुपनी जिएमलाई प्रदान गरिएको छ । शिक्षक तथा समाजसेवी माधबी शाहले...
९ माघ, काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा २ मा दिएको उम्मेदवारी फिर्ता लिएका छन्। उनले प्रगतिशील लोकतान्त्रिक पार्टीको तर्फबाट उम्मेदवारी दिएका थिए। उनले फेसबुक लाइभमा आएर आफ्नो उम्मेदवारी फिर्ता लिएको घोषणा गरेका हुन । गोरखा...
९ माघ, नेपालगन्ज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाँके जिल्लाको साविक बेतहनी गाविस क्षेत्रका सरकारी नाममा कायम हुनुपर्ने जग्गा गैरकानूनी रूपमा व्यक्तिको नाममा दर्ता गराएको अभियोगमा सात जनाविरुद्ध मुद्दा दर्ता भएको छ । राज्यलाई करोडौँ रुपियाँ...
६ माघ, काठमाडौं । विभिन्न विषयमा अफवाह फैलाएको आरोपमा पोखराबाट पक्राउ परेका दुर्गा प्रसाईँलाई काठमाडौं प्रहरीले हाजिर जमानीमा रिहा गरेको छ । जिल्ला प्रहरी प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार उनको बयान लिइएको र हिरासत बाहिरै राख्न उपयुक्त हुने...
६ माघ, काठमाडौं । रास्वपा सभापति रवि लामिछानेसँग पर्सा जिल्ला अदालतले १ करोड धरौटी माग गरेको छ । न्यायाधीश रुद्र सुवेदीको एकल इजलासले लामिछानेसँग सो बराबरको धरौटी माग गरेको हो । गत असार १ मा वीरगन्जस्थित सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन...
६ माघ, काठमाडौँ । रोल्पा, थवाङका हरि बुढाले संसारका सात उच्च हिमालको आरोहण (सेभेन समिट) सम्पन्न गर्दै विश्व किर्तिमान कायम गरेका छन् । ६ जनवरी २०२६ मा अन्टार्कटिकाको सर्वोच्च शिखर माउन्ट भिन्सनमा आरोहण सम्पन्न गरेपछि उनी खुशी साट्न सिधैँ नेपाल आएका हुन्...
६ माघ, काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फ आज देशभर उम्मेदवारी दर्ता हुँदैछ । निर्वाचन आयोगले देशभरका १६५ वटै निर्वाचन क्षेत्रका निर्वाचन कार्यालयमा बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारी दर्ता हुन लागेको...
४ माघ, काठमाण्डौं । निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फको मनोनयनको समयवाधि बढाउने तयारी गरको छ। दलहरूको आग्रहमा मनोनयन दर्ताको समय केही दिन थप्ने तयारी भइरहेको आयोग स्रोतले बतायो। 'निर्वाचनको कार्यतालिका...
४ माघ, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले लुम्बिनी प्रदेशका अधिकांश निर्वाचन क्षेत्रमा उम्मेदवार टुंगो लगाएको छ । पूर्वी रुकुममा नेकपा संयोजक प्रचण्ड आफैं उम्मेदवार छन् । प्रदेश राजधानी दाङका दुई वटा निर्वाचन क्षेत्रमा भने साविक माओवादी र साविक...
३ माघ, नेपालगन्ज । नेपालगन्जमा जारी महोत्सवमा आज चर्चित गायक कमल विसी माल्दाईले प्रस्तुति दिएका छन । "बर्दियाको बाघ आयो" भन्दै स्टेज चढेका माल्दाईलाई दर्शकले खुलेर स्वागत गरेका थिए । गायक माल्दाईले "कता कता भनेपछि दर्शकले यता यता" भनेर जवाफ फर्काएका...