बाँकेका प्रभावशाली युवा नेता कमल बहादुर शाहि नेपाल बिद्यार्थी संघकाे केन्द्रीय सदस्यमा मनाेनित भएका छन् । नेपाल बिद्यार्थी संघकाे केन्द्रीय बैठकले शाहिलाई आमन्त्रित केन्द्रीय सदस्यमा...
बुटवल /गत असार ९ गते राति सुतिरहेको समयमा जलेकी कञ्चन गाउँपालिका–५ की १६ वर्षीया समीक्षा ठकुरीको मृत्युपछि प्रहरीमा किटानी जाहेरी गरिएको छ । उनकै हजुरआमाले मट्टितेल खन्याएर आगो लगाइदिएको आरोपसहित किटानी दिइएको हो । असार ९ गते राति ३ बजेतिर उनीमाथि...
रेडियोमा काम गर्दै आएका पत्रकारहरुकालागी काेहलपुरमा ३ दिने क्षमता अभिबृद्दि तालिम शुरु भएको छ। काेहलपुर नगरपालिकाकाे अार्थिक सहयाेग तथा पत्रकार महासंघ बाँकेको आयोजनामा तालिम शुरु गरिएको महासंघ बाँँकेका उपाध्यक्ष प्रदिप वाग्लेेेले जानकारी दिए...
नेपाल सरकारले सन् २०३० सम्म बाल बिवाह अन्त्य गर्ने उदेश्यलाई आत्मसाथ गर्दै बढैयाताल गाउपालिकामा आवाज संस्थाले छिटो विवाह तथा जबरजस्ती विवाह निर्मुलन परियोजना सञ्चालन गर्दै आएको छ । नगरौ विहेका कुरा पुगेको छैन अझै २० बर्ष पुुरा भन्ने मुल नारा सहित बढैयाताल...
जाजरकोट-अवैध यौन सम्बन्धबाट जन्मेको शिशुको हत्या गरेको अभियोगमा एक किशोरीलाई जन्मकैदको सजाय गरिएको छ । नलगाड नगरपालिका–१ की १९ वर्षीया सविता पुनलाई जिल्ला अदालत जाजरकोटले यस्तो सजाय गरेको हो । जिल्ला न्यायाधीश देवकुमार गिरीको एकल इजलासले अवैध सम्बन्धबाट...
विश्वविद्यालय अनुदान आयोगका सदस्य सचिव प्रो. देवराज अधिकारीसँग छलफल गदै नेता न्यौपाने मध्यपश्चिमका १० वटा क्याम्पसलाई मध्यपश्चिम विश्वविद्यालय अन्तर्गतका आंगिक क्याम्पस बनाउन पहल सुरु गरिएको छ । त्यसकालागि विश्वविद्यालय अनुदान आयोगका सदस्य...
सिरहाको कर्जन्हा नगरपालिकाका सन्तोष गौतमले ०७३ मा एसईई उत्तीर्ण गरे, ‘डी’ ग्रेडमा । कक्षा–११ मा भर्ना नपाएपछि उनी वैदेशिक रोजगारीको खोजीमा छन् । निरास बनेका उनले अपग्रेडका लागि अर्को परीक्षा पनि दिएनन् । ‘पढ्न नपाएपछि काम त गर्नै प¥यो । त्यसैले विदेश...
बैजनाथ सहकारी संजालले वादविवाद तथा वक्तित्वकला प्रतियोगिता सम्पन्न गरेको छ । बैजनाथ गाँउपालिकाभित्र रहेका ४० वटा विद्यालयका छात्र÷छात्राहरुको सहभागीतामा बादविवाद तथा बक्तीत्वकला प्रतियोगिता आयोजना गरिएको हो । ‘निजि क्षेत्र भन्दा सहकारी ठिक वा...
शक्ति समूहकी संस्थापक सदस्य सुनिता दनुवारलाई अमेरिकी सरकारले मानव बेचबिखन र आधुनिक दासत्वविरुद्धको ‘हिरो’ घोषणा गरेको छ । अमेरिकी विदेश मन्त्रालयमा आयोजित एक समारोहमा विदेशमन्त्री माइक पोम्पियोले र अमेरिकी राष्ष्टपति डोनाल्ड ट्रम्पकी छोरी इभान्का...
हिजो आज म हरेक दिन रात नारी अस्तीत्व र पहिचान खोजिरहेकी छु । तर किन हो कहिँ कतै भेट्न सकिरहेकी छैन । अनगिन्ती प्रश्न र जिज्ञासा कहिले आफैलाई सोध्छु कहिले अरुलाई । तर पनि जवाफ पाउन सकेकी छैन । प्रत्येक दिन, प्रत्येक क्षण भइरहेका बलात्कार र लैंगिक हिंसाका...