१४ बैशाख २०८१, शुक्रबार
नेपाल बिद्यार्थी संघकाे आमन्त्रित केन्द्रीय सदस्यमा शाहि मनाेनित
  • काँचुली खबर

बाँकेका प्रभावशाली युवा नेता कमल बहादुर शाहि नेपाल बिद्यार्थी संघकाे केन्द्रीय सदस्यमा मनाेनित भएका छन् । नेपाल बिद्यार्थी संघकाे केन्द्रीय बैठकले शाहिलाई आमन्त्रित केन्द्रीय सदस्यमा मनाेनित गरेको हाे । केन्द्रीय सदस्यमा मनाेनित भएसँगै शाहिले यस वेल्टका सम्पुर्ण विद्यार्थीहरुकाे प्रतिनिधित्व हुनेगरी काम गर्ने प्रतिबद्धता जनाएका छन ।

 

छाेटाे समयमै विद्यार्थी राजनीतिबाट बाँकेमा आफुलाई स्थापित गराउन सफल भएका शाहि यस अघि सम्पन्नस्व वियु निर्वाचनमा समेत सभापति पदकालागि मैदानमा उत्रिएका थिए । बागेश्वरी बहुमुखी क्याम्पस काेहलपुरबाट विद्यार्थी राजनीति सुरु गरेका शाहि निडर र स्पष्ट वक्ताको रुपमा समेत परिचित छन ।

 

  • २३ असार २०७५, शनिबार १२:५४ प्रकाशित
  • Nabintech