शिक्षा


ज्ञानोदय सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र कोहलपुरको सदस्यता वितरण र जारी निर्वाचन प्रक्रियाप्रति कोहलपुरमा क्रियाशिल पत्रकारहरुले गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । यस क्षेत्रको...

  • बाँकेको कोहलपुरमा रहेको सीबी कन्सल्टेन्सि प्रालिले अष्ट्रेलिया अध्ययन गर्न जाने विद्यार्थीहरुका लागि शनिबार कोहलपुरमा आएल्स क्लास प्रशिक्षण गराएको छ । अष्ट्रेलिया अध्ययन गर्न गइसकेपछि विद्यार्थीहरुलाई सहज होस् भन्ने उद्धेश्यकासाथ दक्ष प्रशिक्षकद्वारा...

  • वागेश्वरी बहुमुखी क्याम्पस कोहलपुर प्रविधिमैत्री बन्दै गएको छ । जसअन्तर्गत क्याम्पसमा हालै १० वटा सिसि क्यामरा जडान गरिएको छ । विद्यार्थी तथा शिक्षा प्रेमी नेता नरेन्द्र न्यौपानेको अध्यक्षतामा गठित क्याम्पस ब्यवस्थापन समितिले क्याम्पस परिसरमा...

  • बाँकेकाे कोहलपुर नगरपालिका वडा नं. १० रामनगरमा रहेकाे जिवनज्याेती विद्यालयले शनिबार एक दिनकालागि विज्ञान तथा कला पर्दशनी र खाद्य मेलाको आयोजना गरेको छ । पर्दशनीमा कोहलपुर नगरपालिकाका मेयर लुटबहादुर रावत उपमेयर सञ्जु कुमारी चौधरी लगाएत का जनप्रतिनिधीहरुले...

  • ज्ञानोदय पुस्तकालय कोहलपुरमा विगत ६ दिनदेखिको तालाबन्दी खुलेको छ । बाँकेको कोहलपुरमा रहेको पुस्तकालयमा सदस्यता वितरणमा अनियमितता भएको भन्दै केही आजिवन सदस्यहरुले तालाबन्दी गरेका थिए । विवादकै बिच पुस्तकालयले निर्वाचन प्रक्रिया अगाडी बढाएको भन्दै...

  • दृष्टिविहीन विद्यार्थीहरुमाथि विद्यालय प्रशासन र विद्यालय व्यवस्थापन समिति गैर जिम्मेवार बन्दै गएपछि त्रिभुवन नमूना मा.वि.मा अध्ययनरत दृष्टिविहीनहरुले समस्या समाधानका लागि नगर प्रमुख र पत्रकारलाई गुहारेका छन् । आफ्ना समस्याहरु र समग्र विद्यालयको...

  • समता फाउण्डेसनका कार्यकारी निर्देशक तथा शिक्षा विभाग प्रमुख सुदर्शन पौडेल लगायतको टिमले मध्य तथा सुदुरपश्चिम क्षेत्र अन्तर्गत प्रदेश नं. ५, ६ र ७ मा संचालनमा रहेका समता विद्यालयहरुको अनुगमन गर्ने भएका छन । अनुगमनकै क्रममा आईतबार बाँकेको आएको टोलीले...

  • यो आलेख शिक्षक सेवा आयोगको तयारी गरिरहेका परीक्षार्थीलाई लक्षित गरी तयार गरिएको हो । यसमा मुख्य गरी वस्तुगत प्रश्नको तयारी गर्ने केही तरिकाहरुलाई प्रस्तुत गरिएको छ । यो आलेख प्रतिस्पर्धात्मक परीक्षाको तयारी गरिरहँदाका केही व्यक्तिगत अनुभव र केही...

  • नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिजको १९ औं स्थापना दिवस आइतबार मनाइएको छ । समावेशी लोकतन्त्रको आधार, पूर्ण समावेशी सञ्चार भन्ने नारा सहित दिवसमा सूचना, तथा सञ्चार प्रविधि मन्त्री गोकुल प्रसाद बास्कोटाले मौलिक बाजा बजाएर उद्घाटन गरेका थिए । कार्यक्रममा...

  • बाँकेको कोहलपुरमा रहेको ज्ञानोदय सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रको विवाद चर्किएको छ । पुस्तकालय जस्तो पवित्र संस्थामा चरम गुटबन्दी हाबी भएको भन्दै संस्थाका आजिवन सदस्यहरु आन्दोलनमा उत्रिएका छन । पुस्तकालयको हालको कार्यसमितिले पुस्तकालयमा...