१६ बैशाख २०८१, आईतवार

शिक्षा


कोहलपुर नगरपालिकाको आयोजनामा सेवा प्रवाह र सु-शासन सम्बन्धी एक दिने कार्यशाला सम्पन्न भएको छ । नगर प्रमुख लुट बहादुर रावतले कार्यशालाको उद्घाटन गदै सहभागी कर्मचारी तथा जनप्रतिनिधिहरुलाई...

  • प्राविधिक शिक्षा आजको आवश्यकता भन्ने मुल नाराका साथ आइतवार नेपालगन्जमा पनि प्राविधिक शिक्षा राष्ट्रिय जागरण अभियान २०७५ भव्य रुपमा मनाइएको छ । प्राविधिक शिक्षा राष्ट्रिय जागरण अभियान नेपालगन्जमा विभिन्न विद्यालयको अगुवाईमा मनाईएको हो । राष्ट्रिय...

  • बाँकेका प्रभावशाली युवा नेता कमल बहादुर शाहि नेपाल बिद्यार्थी संघकाे केन्द्रीय सदस्यमा मनाेनित भएका छन् । नेपाल बिद्यार्थी संघकाे केन्द्रीय बैठकले शाहिलाई आमन्त्रित केन्द्रीय सदस्यमा मनाेनित गरेको हाे । केन्द्रीय सदस्यमा मनाेनित भएसँगै शाहिले...

  • बुटवल /गत असार ९ गते राति सुतिरहेको समयमा जलेकी कञ्चन गाउँपालिका–५ की १६ वर्षीया समीक्षा ठकुरीको मृत्युपछि प्रहरीमा किटानी जाहेरी गरिएको छ । उनकै हजुरआमाले मट्टितेल खन्याएर आगो लगाइदिएको आरोपसहित किटानी दिइएको हो । असार ९ गते राति ३ बजेतिर उनीमाथि...

  • रेडियोमा काम गर्दै आएका पत्रकारहरुकालागी काेहलपुरमा ३ दिने क्षमता अभिबृद्दि तालिम शुरु भएको छ। काेहलपुर नगरपालिकाकाे अार्थिक सहयाेग तथा पत्रकार महासंघ बाँकेको आयोजनामा तालिम शुरु गरिएको महासंघ बाँँकेका उपाध्यक्ष प्रदिप वाग्लेेेले जानकारी दिए...

  • नेपाल सरकारले सन् २०३० सम्म बाल बिवाह अन्त्य गर्ने उदेश्यलाई आत्मसाथ गर्दै बढैयाताल गाउपालिकामा आवाज संस्थाले छिटो विवाह तथा जबरजस्ती विवाह निर्मुलन परियोजना सञ्चालन गर्दै आएको छ । नगरौ विहेका कुरा पुगेको छैन अझै २० बर्ष पुुरा भन्ने मुल नारा सहित बढैयाताल...

  • जाजरकोट-अवैध यौन सम्बन्धबाट जन्मेको शिशुको हत्या गरेको अभियोगमा एक किशोरीलाई जन्मकैदको सजाय गरिएको छ । नलगाड नगरपालिका–१ की १९ वर्षीया सविता पुनलाई जिल्ला अदालत जाजरकोटले यस्तो सजाय गरेको हो । जिल्ला न्यायाधीश देवकुमार गिरीको एकल इजलासले अवैध सम्बन्धबाट...

  • विश्वविद्यालय अनुदान आयोगका सदस्य सचिव प्रो. देवराज अधिकारीसँग छलफल गदै नेता न्यौपाने   मध्यपश्चिमका १० वटा क्याम्पसलाई मध्यपश्चिम विश्वविद्यालय अन्तर्गतका आंगिक क्याम्पस बनाउन पहल सुरु गरिएको छ । त्यसकालागि विश्वविद्यालय अनुदान आयोगका सदस्य...

  • सिरहाको कर्जन्हा नगरपालिकाका सन्तोष गौतमले ०७३ मा एसईई उत्तीर्ण गरे, ‘डी’ ग्रेडमा । कक्षा–११ मा भर्ना नपाएपछि उनी वैदेशिक रोजगारीको खोजीमा छन् । निरास बनेका उनले अपग्रेडका लागि अर्को परीक्षा पनि दिएनन् । ‘पढ्न नपाएपछि काम त गर्नै प¥यो । त्यसैले विदेश...

  • बैजनाथ सहकारी संजालले वादविवाद तथा वक्तित्वकला प्रतियोगिता सम्पन्न गरेको छ । बैजनाथ गाँउपालिकाभित्र रहेका ४० वटा विद्यालयका छात्र÷छात्राहरुको सहभागीतामा बादविवाद तथा बक्तीत्वकला प्रतियोगिता आयोजना गरिएको हो । ‘निजि क्षेत्र भन्दा सहकारी ठिक वा...