नेकपा (माओवादी केन्द्र) ले शनिबार ७५३ वटा स्थानीय तहको अधिवेशन गर्दैछ । माओवादीले सम्पर्क समन्वय समिति र विशेष समितिसमेत गरी कूल ७७६ वटा पालिका स्तरीय सम्मेलन आयोजना गरेको हो । पालिका...
जनसम्पर्क टुर्स एण्ड ट्राभल्स प्रालि कम्पनीले नेपालगन्जबाट भारतका विभिन्न सहरका लागि व्यवसायिक रुपमा यात्रुवाहक बस संचालन गर्ने भएको छ । कम्पनीको आज एक कार्यक्रमबिच नेपालगन्जमा कार्यालयको स्थापना गरिएको छ । नेपालगन्ज ४, बसपार्कको गेट अगाडी उक्त...
जिल्ला स्वास्थ्य कार्यालय बाँकेले १२ देखि १७ बर्ष उमेर समुहका १ हजार ८ सय जना बालबालिकालाई कोरोना विरुद्धको पहिलो मात्राको फाइजर खोप लगाएको जनाएको छ । विभिन्न मितिमा १२ देखि १७ बर्ष उमेर समुहका दीर्घ रोगी र सामान्य अवस्थाका बाँकेका १ हजार ८ सय बालबालिकालाई...
नेकपा एकीकृत समाजबादीका नेता मेटमणी चौधरीले अब आउने चुनावमा एमाले नाेकिया माेवाइलको हालतमा पुग्ने बताएका छन् । बुधबार नेपालगन्जमा आयोजित नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी बाँकेको भेलालाई सम्बोधन गर्दै एकीकृत समाजबादी लुम्बिनी प्रदेश अध्यक्ष...
नेपालगन्ज विमानस्थलमा बुधबार बेलुका गुडिरहेको जहाजसंग स्याल ठोक्किएको छ । जहाजसंग ठोक्किएपछि स्यालको मृत्यु भएको छ । काठमाडौबाट नेपालगन्जका लागि नियमित उडानबाट आएको बुद्ध एअरको जहाज नेपालगन्ज विमानस्थलमा अवतरणका क्रममा स्यालसंग ठोक्किएको बाँके...
फाइल फोटो बाँके प्रहरीले गाई काटिरहेको अवस्थामा बुधबार बिहान दुई जनालाई पक्राउ गरेको जनाएको छ । बाँकेको खजुरा गाउँपालिका वडा नम्बर ५, उढरापुरका ४५ बर्षिय वकिल बेहना र ४० बर्षिय हकिम बेहनालाई बुधबार बिहान गाईको मासु काटिरहेको अवस्थामा बुधबार बिहान पक्राउ...
फोटो: हरी भण्डारीको फेसबुकबाट नेपाली कांग्रेस प्युठानको जिल्ला सभापतिका लागि निर्वाचन भइ मतगणना भैरहेको स्थलमा गोली चलेको छ । निर्वाचनस्थल स्वर्गद्वारी क्याम्पस पुण्यखोलामा मंगलबार राती गोली चलेको हो । कांग्रेस कार्यकर्ता र प्रहरीबिच झडप हुँदा तीनजना...
सूचना तथा प्रसारण विभागका निर्देशक सुदिप भट्टराई नेतृत्वको टोली प्रेस प्रतिनिधि प्रमाणपत्र वितरण 'घुम्ती शिविर' कार्यक्रम सञ्चालनका लागि मुगु जाँदैछ । सूचना तथा प्रशारण विभागका निर्देशक सुदिप भट्टराई, शाखा अधिकृत केशवराज शर्मा, लेखा प्रमुख केशव प्रसाद...
शैक्षिक प्रतिष्ठान मार्फत शिक्षा क्षेत्रमा काम गर्दै आइरहेको डिभी एजुकेशनले मुलुकका विभिन्न पाँच स्थानमा शारीरिक व्यायामशाला (फिटनेश पार्क) संचालनमा ल्याएको जनाएको छ । डिभी एजुकेशनका प्रबन्ध निर्देशक तरुण प्रताप शाहले मंगलबार पत्रकार सम्मेलनको...
जिल्ला स्वास्थ्य कार्यालय बाँकेले मंगलबार १२ बर्षदेखि १७ बर्षसम्म उमेर समुहका बालबालिकालाई कोरोना विरुद्धको खोप लगाएको छ । नेपालगन्जको भेरी अस्पतालमा बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म बाँकेका १२ देखि १७ बर्षसम्मका ७ सय ८२ जना बालबालिकालाई कोरोना विरुद्धको...