दाङ / यस जिल्लामा स्थापना भएका सर्पदंशका उपचार केन्द्र प्रभावकारी छैनन् । राप्ती अञ्चल अस्पताल, घोराहीको राप्ती उपक्षेत्रीय अस्पताल र लमहीको लमही अस्पतालमा सर्पदंश उपचार केन्द्र छन्...
बाँके/ मुम्बईको कोठीमा बेचिएकी चेलीहरुको सक्रियतामा स्थापना गरिएको शक्ति समूहि कि कार्यकारी निर्देशक सुनिता दनुवारले मध्य र सुदुर पश्चिम मानव बेचबिखनको उच्च जोखिममा रहेको बताउनु भयो । दनुवारले बलियो कानुन नभएकोले बेचविखनको घटनाले बिकराल समस्या...
लाहान स्थित होटल दरवारका संचालक विरेन्द्र साहका छोरा २६ वर्षीय नितेश कुमार साह सामुहिक बलात्कार घटनाका नाइके रहेको रहस्य खुलेको छ । फाइनल वोल्ड कपको दिन करिब १२ बजेको समयमा लहानबाट महिलालाई अपहरण गरी गाडीमा लगी बलात्कार गर्ने चार युवकलाई प्रहरीले त्रियुगा...
नेपालगन्ज भन्सार कार्यालयले आर्थिकबर्ष २०७४|७५ मा लक्ष्य भन्दा बढि राजश्व संकलन गरेको छ । भन्सार कार्यालयले १० अर्ब २७ करोड २२ लाख रुपौयाँ राजश्व संकलन गरेको सूचना अधिकारी समेत रहेका भन्सार अधिकृत सुबास श्रेष्ठले जानकारी दिए । नेपालगन्ज भन्सार कार्यालयले...
जुम्लामा अनशनरत डा. गोविन्द केसी र सरकारबीचको वार्ता अन्यौलमा परेको छ । डा. केसीलाई काठमाडौं ल्याउनु पर्ने सरकारी अडान र पहिला माग सम्बोधन गर्नुपर्ने केसीको अडानका कारण वार्ता ओझेलमा परेको हो । केसीले अध्यादेश अनुसार, विधेयक ल्याउनुपर्ने भन्दै नयाँ...
जिल्लामा सडक दुर्घटनामा परी मर्नेको संख्या वर्षेनी बढेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकले यस वर्ष सडक दुर्घटनामा ३८ जनाको मृत्यु भएको जनाएको छ । त्यस मध्ये २६ पुरुष, ७ महिला र बालक ५ छन् । बढ्दो सवारी चाप, चालकको लापरवाही मादक पदार्थ सेवन गरेर...
काठमाडौं - मंगलबारदेखि नयाँ आर्थिक वर्ष सुरु भएको छ । सरकारले गएको जेठ १५ गते बजेट भाषणमा उल्लेख गरेका केही प्रावधान जेठ १६ गतेदेखि नै लागू भएपनि धेरैजसो प्रावधान भने मंगलबारदेखि लागू हुँदैछन् । चुरोट, रक्सी लगायतमा लाग्ने अन्तशुल्क बढाउने, भन्सार महशुल...
सुटका पारखीहरुकालागि बाँकेको कोहलपुरमा सुट क्लव सञ्चालनमा आएको छ । कोहलपुर नगरपालिका वडा नं. ११ मा सञ्चालनमा आएको सो सुट क्लवको नेपाल पत्रकार महासंघका पूर्व महासचिव पोषण केसीले रिबन काटेर उद्घाटन गरे । नेपाली पोषाकको रुपमा रहेको दौरा सुरवालको लागि...
१ थान बारबोर बन्दुकसहित प्रहरीले बर्दियाको बढैयाताल गाउँपालिकाबाट २ जनालाई पक्राउ गरेको छ । ५ नम्बर प्रदेश प्रहरी ब्यूरो नेपालगन्जबाट खटिएको प्रहरी टोलिले आइतबार साझ घरमा लुकाइराखेको अवस्थामा १ थान बन्दुक सहित २ जनालाई नियन्त्रणमा लिएको हो । ब्यूरोका...
सल्यानको एउटै गाउँमा १२ क्विन्टल शंखेकीरा संकलन गरिएको छ । जिल्लाको शारदा नगरपालिका-६ बरलामा एउटै गाउँमा १२ क्विन्टल चार किलो शंखेकीरा संकलन गरिएको हो । जाइन्ट अफ्रिकन स्नेल अर्थात् ठूलो आकारको शंखेकीराले किसानले लगाएको तरकारीबाली, धानबाली, मकैबाली...