कोहलपुर- ५ नं प्रदेशका वन तथा वातावरण मन्त्री लिला गिरिलाई कोहलपुरमै मानसरोवर पार्क निर्माणकालागि पहल गरिदिन आग्रह गरिएको छ । सोमबार कोहलपुर आएका मन्त्री गिरीलाई कोहलपुर नगरपालिका...
भेरी-बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको टनेल बोरिङ मेसिन (टीबीएम) ले सात किलोमिटर सुरुङ खनेको छ । सात किमि सुरुङ खनेसँगै टीवीएमले सबैभन्दा बढी जोखिम मानिएको तोला खोला क्षेत्रको ‘रिक्स जोन’ पार गरेको आयोजनाको दावी गरेको छ । ६ देखि ७ किमि क्षेत्रमा पर्ने...
बाँके जिल्लामा रहेका ५ सय ८४ बालविकास केन्द्रका शिक्षकहरुले राज्यद्धारा उपेक्षित भएको बताएका छन । आईतबार कोहलपुरमा आयोजित पत्रकार सम्मेलनका पिडित शिक्षकहरुले सरकारले ऐन ल्याएपनि नियमावली बन्न नसकेका कारण सरकारले तोकेको न्यूनतम पारिश्रमीक समेत...
यही भदौ १ गतेदेखि कार्यान्वयनमा आएको मुलुकी (फौजदारी) संहिता २०७४, मुलुकी (देवानी) संहिता २०७४ तथा गोपनीयताको हकविरुद्धको कसुरसम्बन्धी कानूनहरुका केही बुँदा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको बाधकका रुपमा रहेको ठहर गर्दै नेपाल पत्रकार महासंघले ती...
बाँकेको कोहलपुरमा मोटरसाईकलले ठक्कर दिदा एक ब्यक्ती गम्भीर घाईते भएका छन । कोहलपुर नगरपालिकास्थित हवल्दारपुरमा भे ४ प ५५५३ नम्बरको मोटरसाईकलले ठक्कर दिदा पैदलयात्री हरि बहादुर डाँगी गम्भीर घाईते बताएका हुन । दुर्घटनामा मोटरसाईकल चालक समेत घाईते...
बाँकेको कोहलपुरमा रहेको सीबी कन्सल्टेन्सि प्रालिले अष्ट्रेलिया अध्ययन गर्न जाने विद्यार्थीहरुका लागि शनिबार कोहलपुरमा आएल्स क्लास प्रशिक्षण गराएको छ । अष्ट्रेलिया अध्ययन गर्न गइसकेपछि विद्यार्थीहरुलाई सहज होस् भन्ने उद्धेश्यकासाथ दक्ष प्रशिक्षकद्वारा...
देशका ७७ वटै जिल्लामा साइकल यात्रा गर्ने उद्देश्य सहित यात्रामा निस्किएका सुनसरी चतराका २७ वर्षिय युवा ओमप्रकाश बानिया ६१ वटा जिल्लाको साइकल यात्रा पूरा गरि ६२ औं जिल्ला बाँके पुगेका छन् । बर्दियाको गुलरिया हुँदै बाँके पसेका उनलाई नेपालगन्ज साइक्लिङ्ग...
गत सोमवारदेखी झिमरुक खोलाले वगाएर वेपत्ता भएका मिन बहादुर (वाटुले) सार्कि मृत भेटिएका छन् । खोलाले वगाएर वेपत्ता भएका झिमरुक गाउपालीका ७ तुषाराका बाटुलेको शब ५ दिन पछि शुक्रबार माण्डवी गाउपालीका ५ आपँचौरमा मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय...
नेपाल विद्युत प्राधिकरणको ३३ औँ वार्षिकोत्सवको अवसर परेर कोहलपुरमा आयोजित रक्तदान कार्यक्रममा ६५ जनाले रक्तदान गरेका छन् । नेपाल विद्युत प्राधिकरण कर्मचारी संघ (आधिकारिक ट्रेड युनियन), कोहलपुर इकाई समितिको आयोजनामा नेपाल विद्युत प्राधिकरण कोहलपुर...
शुक्रबार सिंहदरबार अगाडी एक यूवा नग्न अबस्थामा प्रदर्शनमा उत्रिय । गाईलाई राष्ट्रिय जनावर बदर गर्नुपर्ने उनको माग रहेको थियो । नयाँ मुलुकी ऐनमा गाईलाई अरु जनावर भन्दा बढी महत्व दिएको भन्दै जितीन लिम्बुले प्रदर्शन गरेका हुन । नयाँ मुलुकी ए्न र गाईलाई...