मुख्य समाचार


नेपालगञ्ज, - नेपालगञ्जमा सवारी साधन चलाउँदै हुनुुहुन्छ । त्यसमाथी हर्न बजाउने बानी छ भने अबदेखि सुधार्नुस । नत्र तपाईले एकहजार ५०० रुपिया सम्म जरिवाना तिर्नुपर्ने हुन्छ ।  नेपालगञ्जलाई...

  • खजुरा ४ डि गाउँकि प्रतिमा शर्माको अध्ययनका लागि वडा अध्यक्ष सुमन मल्लले तीन महिनाको तलब सहयोग गरेका छन । शुक्रवार उनको निवासमै पुगेर खजुरा गाउँपालिका १ का अध्यक्ष मल्लले प्रतिमाका बुवा मदन ढुङ्गाना र आमा सितादेवीलाइ ५९ हजार ४ सय रुपिया सहयोग हस्तान्तरण...

  • बर्दिया जिल्लाको बढैयाताल गाउँपालिका वडा नं.३ साविक सोरहवामा शिक्षाको सवालमा भएको बृहत छलफलमा शैक्षिक गुणस्तर बढाउन विद्यालय र अभिभावक विच अन्तरक्रिया हुनु पर्नेमा सहभागीहरुले जोड दिएका छन् । सो छलफलमा वडा नं.३ का वडा अध्यक्ष दुर्गा प्रसाद पराजुलीले...

  • नेपालगन्ज, नेपालगन्जबाट प्रकाशित समय अधिकार दैनिकका प्रकाशक÷सम्पादक रहिस अहमद सिद्धिकी पुनः अस्वस्थ भएका छन् । पुनः अस्वस्थ भएपछि उनी एक हप्तादेखी अस्पतालमा भर्ना भएका छन् । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जको मेडिकल वार्डमा भर्ना भएका...

  • काठमाडौं — गृह मन्त्रालयले भिसा दुरुपयोग गरी धर्म परिवर्तन गर्न प्रचारप्रसार गरिरहेका दुई जापानी महिलालाई ५ वर्ष नेपाल प्रवेशमा प्रतिबन्ध लगाई निष्कासन गरेको आजको अन्नपूर्ण पोस्टमा खबर छ । मारी इकुरा र यासुको ओवाले इसाई धर्म प्रचारप्रसार गर्ने र...

  • धार्मिक तथा पर्यटकीय गन्तव्य गौमुखीको प्रवर्द्धनका लागि प्यूठानमा ‘गौमुखी मिडिया सम्मेलन’ हुने भएको छ । सोहि अबसरमा आगामी मंसीरको दोस्रो साता जिल्लाको पवित्र धार्मिक एवं पर्यटकीय तिर्थस्थल गौमुखीमा देशभरका पत्रकारहरु जुट्ने भएका छन् । मंसीर १४ र...

  • रुकुम पश्चिमको आठविसकोट नगरपालिका ९ राडी बजारको चौतारा मेलामा खेलिरहेको पिङ भाँचिदा चार जना घाइते भएका छन्। घाइते हुनेमा आठविसकोट नगरपालिका-४, गोतामकोटका ५२ वर्षीय कालिबहादुर विक, उनकी श्रीमती ५१ वर्षीय बेलमती विक, आठविसकोट नगरपालिका-११ गोइरीकी १४...

  • तत्कालिन जिल्ला कृषि विकास कार्यालय बाँकेमा सञ्चालन गरिएको किसान कल सेन्टर प्रयोगबिहीन भएको छ । किसानले फोन गर्दा पैसा नलाग्ने, फोन मार्फत नै किसानले आफूले चाहेको जिज्ञासा प्राप्त गर्न सकिने गरी ल्याएको उक्त सेन्टर सञ्चालनको तीन बर्षमै प्रयोगविहीन...

  • कावासोती -नवलपुरको कावासोतीमा बिहीबार बिहान यात्रुवाहक बस दुर्घटना हुँदा १६ जना यात्रु घाइते भएका छन् । घाइतेमध्ये ४ को अवस्था गम्भीर छ । दाङबाट काठमाडौंतर्फ गइरहेको राप्ती यातायातको ना ६ ख ६२०१ नम्बरको बस कावासोती नगरपालिका–३ पुरानो कावासोतीको सडक...

  • काठमाडौं — विपन्न तथा बेरोजगार युवालाई स्वरोजगार बनाउन भन्दै ‘युवा स्वरोजगार कोष’ मार्फत सरकारले गरेको अर्बौँ लगानी उपलब्धिविहीन भएको छ। ०६५ देखि ०७४ सम्म कोषको नाममा सात अर्ब २७ करोड रुपैयाँ खर्च भए पनि लक्षित समुदायले लाभ लिन सकेका छैनन्।  यो रकम...