१३ बैशाख २०८१, बिहीबार
दाङबाट काठमाडौं हिँडेको बस कावासोतीमा दुर्घटना, ४ जना गम्भीर
  • काँचुली खबर

कावासोती -नवलपुरको कावासोतीमा बिहीबार बिहान यात्रुवाहक बस दुर्घटना हुँदा १६ जना यात्रु घाइते भएका छन् । घाइतेमध्ये ४ को अवस्था गम्भीर छ ।

दाङबाट काठमाडौंतर्फ गइरहेको राप्ती यातायातको ना ६ ख ६२०१ नम्बरको बस कावासोती नगरपालिका–३ पुरानो कावासोतीको सडक छेउबाट पल्टिएर दुर्घटना भएको हो ।

  • २९ कार्तिक २०७५, बिहीबार ०८:२९ प्रकाशित
  • Nabintech