प्रदेश नं. ५


२१ चैत्र, नेपालगन्ज । नेपालगञ्ज कारागारका एकजना वृद्ध थुनुवा (कैदी)को मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका-८ का ६६ वर्षीय अब्दुलवारी जोलाहको हृदयघातका कारण मृत्यु भएको कारागारका...

  • २१ चैत्र, कोहलपुर । जिल्लाकै पुरानो शमसानघाट मध्यको एक अगैया घाटलाई ब्यवस्थित गर्ने प्रयासको थालनी भएको छ । बाँकेको राप्तीसोनारी गाँउपालिका वडा नं. २ स्थित अगैयामा रहेको उक्त घाटलाई ब्यवस्थीत गराउने उद्धेश्यका साथ स्थानिय एक ब्यक्ती लागीपरेका छन । अगैया...

  • २१ चैत्र, नेपालगन्ज । राइड सेयरिङ व्यवसायमा लोकप्रिय कम्पनी पठाओले नेपालगन्जसँगै मुलुकभर थप १७ सहरमा ‘बाइक राइड’ सेवा बिस्तार गर्ने भएको छ । मुलुकभर सेवा बिस्तार गर्ने नीतिअनुसार बागमती प्रदेशको काठमाडौँ उपत्यका र चितवनमा मात्रै सीमित पठाओको सेवा...

  • २१ चैत्र, दाङ । दाङको देउखुरीमा बस दुर्घटना हुँदा १३ जना यात्रु घाइते भएका छन् । पूर्व-पश्चिम राजमार्गअन्तर्गत लमही नगरपालिका-३ वनगाउँमा दुई बस एकापसमा ठोक्किँदा १३ जना घाइते भएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक शङ्कर श्रेष्ठले जानकारी दिएका...

  • २१ चैत्र, नेपालगन्ज । माध्यमिक शिक्षा परीक्षा (एसइई) मा चिट चोराउनका लागि बाँकेको नेपालगन्जमा गिरोह नै सक्रिय रहेको पाइएको छ । यही चैत १५ गतेदेखि सञ्चालनमा आएको एसइई परीक्षा दिइरहेका विद्यार्थीलाई चिट चोराउने कार्यमा शिक्षक, परीक्षा निरीक्षक, कन्सल्टेन्सी...

  • १९ चैत्र, नेपालगन्ज । नेपालगञ्जबाट गत फागुन १७ गते ३८ लाख ६३ हजार नगद रुपैया सहित पक्राउ परेका हुण्डी कारोबारी धरौटीमा छुटेका छन । नेपालगन्जको न्यूरोडमा कार्यालय खोली सुन तथा पैसा तस्करीका लागी हुण्डी मार्फत पैसाको गैर-कानुनी कारोबार गरिरहेको अवस्थामा...

  • १९ चैत्र, नेपालगन्ज । बाँकेमा अपराधिक गतिविधि ह्वात्तै बढेको छ । नेपालगन्जमा घाँटी रेटेर फालीएको अवस्थामा एक युवाको शव भेटिएकै अर्को दिन आज (सोमबार) एक दम्पती घाँटी रेटिएकै अवस्थामा भेटिएका छन । खजुरा गाँउपालिका ३ बि गाँउमा घाँटी रेटिएकोे अवस्थामा एक...

  • १८ चैत्र, नेपालगन्ज । बाँकेको खजुरामा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा आगलागी भएको छ । अस्पतालमा रहेको सिटि स्क्यान रुममा आगलागी भएको अस्पतालका मेसु डा. प्रकाश साहले जानकारी दिए । साढे चार बजे सिटि स्क्यान रुमबाट धुवाको मुस्लो निस्किएको...

  • १८ चैत्र, नेपालगन्ज । बाँकेको नेपालगन्जमा घाँटी रेटिएको अवस्थामा एक युवाको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डिएसपी नारायण डाँगीका अनुसार नेपालगन्ज उपमहानगरपालिका-२१ विर्तामा सोही ठाँउमा अन्दाजी २०-२२ वर्षीय अरबी खाँको शव फेला...

  • १८ चैत्र, नेपालगन्ज । नेपालगञ्ज भन्सार नाकामा चालु आर्थिक वर्षको फागुनसम्म राजस्व सङ्कलन वृद्धि भएको छ । गत आवको सोही अवधिको तुलनामा चालु आर्थिक वर्षमा सोही अवधिमा राजस्व सङ्कलन एक दशमलव ३५ प्रतिशतले वृद्धि भएको हो । गत आवको फागुनसम्ममा रु. ११ अर्ब ४३...