बाँकेको नेपालगन्ज उपमहानगरपालिका निवासी एक ब्यक्तिले आप्mनै छोरी करणी गर्दै आएको घटना सार्वजनिक भएको छ । उपमहानगरपालिका वडा नम्बर १२ मा बस्ने ४१ वर्षिय एक ब्यक्तिले आफ्नै १६ वर्षकी...
कोहलपुरका नीजि मेडिकल, अस्पताल र स्वास्थ्य केन्द्रलाई महामारी तथा प्रकोप नियन्त्रणकाका बारेमा जानकारी दिने उदेश्यले दिने तालिम संचालन गरिएको छ । जनस्वास्थ्य कार्यालय बाँकेको आयोजनामा संचालित तालिममा प्रकोपजन्य रोगहरुको पहिचान, रोकथाम र उपचार गर्दा...
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले काम नगर्ने कर्मचारीलाई विदाका लागि तयार हुन चेतावनी दिएका छन् । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र उच्च स्तरीय प्रशासन सुधार कार्यान्वयन तथा अनूगमन समितिले शनिबार नेपालगञ्जमा...
नगरवासीहरुलाई जडिबुटी सम्बन्धि जानकारी दिने उद्धेश्यले जडिबुटी सम्बन्धि परिचयात्मक कार्यक्रम सम्पन्न गरिएको छ । कोहलपुर नगर स्वास्थ्य शाखाको आयोजनामा नगरभित्रका २५ बढि स्थानियहरुलाई जडिबुटी र त्यसको महत्वको बारेमा जानकारी गराईएको कोहलपुर आयूर्वेद...
ईण्डो नेपाल क्रिकेट प्रतियोगिता (यू–१९) को उपाधी राजविर सिंह क्रिकेट एकेडेमी लमहीले उचालेको छ । प्रतियोगिता अन्तर्गत शुक्रबार कोहलपुर क्रिकेट मैदानमा भएको फाईनल खेलमा मध्यपश्चिम क्रिकेट क्लबलाई ४५ रनले हराउँदै राजविर क्रिकेट एकेडेमीले उपाधीमाथी...
जिल्ला एम्बुलेन्स सञ्चालक समिति बाँकेले विभिन्न संघ सस्थाहरुले समितिले तोकेको मापदण्ड पुरा गरी सञ्चालन गरेका ११ वटा एम्बुलेन्सलाई एम्बुलेन्स सञ्चालन अनुमति पत्र दिएको छ । समितिका अध्यक्ष समेत रहेका बाँकेका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले...
शोकमा मृतकका आफन्तहरु । बाँकेको राप्तिसोनारी गाँउपालिका-६ लक्ष्मीराजपुर गाँउमा ट्रान्सर्फमर पड्कदा दुई जनाको ज्यान गएको छ । शनिबार बिहान ३ बजे हाई भोल्टेजका कारण ट्रान्सर्फमर पड्कीएको थियो । ट्रान्सर्फमर पड्कीएपछि नजिकका घरहरुमा बढि करेन्ट प्रवाह...
कोहलपुर नगरपालिका-१३ को खड्कवारमा ‘खड्कवार नमुना सामुदायिक होम-स्टे’ को उद्घाटन गरिएको छ । कोहलपुर नगरपालिकाका प्रमुख लुटबहादुर रावत, उप-प्रमुख सन्जु कुमारी चौधरी तथा बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिल बहादुर पुर्जा पुनले संयुक्त...
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रभावकारी भुमिका निर्वाह गर्न नसकी रहेको अवस्थामा पछिल्लो समय सोही माउ पार्टीको भातृ संगठनहरुले सडकमा प्रतिपक्षीको भूमिकामा जोडदार ढंगले सरकारका विभिन्न कदमको बिरोध गरिरहेको अवस्था छ । तिनै संगठन मध्यको एक...
बैजनाथ सहकारी संजालले वादविवाद तथा वक्तित्वकला प्रतियोगिता सम्पन्न गरेको छ । बैजनाथ गाँउपालिकाभित्र रहेका ४० वटा विद्यालयका छात्र÷छात्राहरुको सहभागीतामा बादविवाद तथा बक्तीत्वकला प्रतियोगिता आयोजना गरिएको हो । ‘निजि क्षेत्र भन्दा सहकारी ठिक वा...