कोहलपुर नगरपालिकाका प्रमुख लुटबहादुर रावत र प्रमुख प्रशासकिय अधिकृत प्रेम देवकोटा तथा लुमन्ती र वास नेपालका प्रतिनिधीहरुबिच शुक्रबार दिगो विकास सम्बन्धि छलफल भएको छ । कोहलपुर नगरपालिका...
पश्चिम नेपालमै पहिलो पटक कलेजो सम्बन्धी डि.एम विशेषज्ञ सेवा नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा संचालनमा आएको छ। काठमाडौंको वीर अस्पताल बाहेक अन्य ठाउँमा हालसम्म हेपाटोलोजी सम्बन्धी डि.एम सेवा संचालनमा नआएको बताइएको छ। नेपालमै उत्पादित...
बाँकेको कोहलपुरमा समता फाउण्डेशनको व्यूरो कार्यालय स्थापना गरिएको छ । कोहलपुर नगरपालिकाका मेयर लुट बहादुर रावत र उद्योग बाणिज्य संघका अध्यक्ष चक्र बहादुर अधिकारीले व्यूरो कार्यालयको उद्घाटन गरेका हुन् । मेयर रावत र अध्यक्ष अधिकारीले गमलामा बिरुवा...
‘दुई दशक अघि धम्बोझीमा इँटा उद्योगले खनेको एउटा खाल्डो थियो । जहाँ बर्खायाममा पानी जमेर तलाउ बन्थ्यो’, स्थानीय धनबहादुर चन्द विगत सम्झन्छन्, ‘शुरुमा यो सामान्य खाल्डो मात्रै हो । नेपालगञ्ज नगरपालिकाले कृत्रिम तलाउ खनेपछि मात्र अहिलेको वाटरपार्क बनेको...
वर्षा अनुकूल भएकाले यस वर्ष बाँकेमा धमाधम धान रोपाइँ भइरहेको छ । जिल्लामा अहिलेसम्म ५० प्रतिशत धान रोपाइँ भएको बताइएको छ । जिल्ला कृषि विकास कार्यालयका अनुसार यस वर्ष बाँकेमा ३६ हजार ५०० हेक्टर जमिनमा धान खेती गर्ने लक्ष्य छ । गत वर्ष पनि सोही क्षेत्रफलमा...
बाँकेको कोहलपुरमा रहेको बागेश्वरी बहुमुखी पब्लिक क्याम्पसको भौतिक विकासका लागि कोहलपुर नगर विकास समितिसँग अनुरोध गरिएको छ । क्याम्पसको क्षेत्र विस्तारकालागि थप जग्गाको व्यवस्था सहितका मागहरु सहितको ज्ञापन पत्र बुझाईएको हो । कार्यालय तथा विभागका...
प्रदेश नम्बर ५ का प्रदेश सभा सदस्य आई पि खरेल चुनाब पछि आफ्नो निर्बाचन क्षेत्रका जनता सङ्ग पुगी प्रत्यक्ष रुपमा उनिहरुका समस्या, गुनासा तथा बिकासका कामका बारेमा जानकारी लिएका छन । सोही अनुसार आज उनी आफ्नो निर्वाचन क्षेत्रको बैजनाथ गाउपालिका अन्तर्गत...
दाङ / यस जिल्लामा स्थापना भएका सर्पदंशका उपचार केन्द्र प्रभावकारी छैनन् । राप्ती अञ्चल अस्पताल, घोराहीको राप्ती उपक्षेत्रीय अस्पताल र लमहीको लमही अस्पतालमा सर्पदंश उपचार केन्द्र छन् । तर ती सर्पदंश उपचार केन्द्र ‘रेफर सेन्टर’को रुपमा मात्रै छन् । गर्मीयामसँगै...
बाँके/ मुम्बईको कोठीमा बेचिएकी चेलीहरुको सक्रियतामा स्थापना गरिएको शक्ति समूहि कि कार्यकारी निर्देशक सुनिता दनुवारले मध्य र सुदुर पश्चिम मानव बेचबिखनको उच्च जोखिममा रहेको बताउनु भयो । दनुवारले बलियो कानुन नभएकोले बेचविखनको घटनाले बिकराल समस्या...
प्रतिनिधिसभाका सभामुख कृष्ण बहादुर महरा आज बाँकेको नेपालगंज आउने कार्यक्रम तय भएको छ । पाँच गते बिहान महेन्द्र बहुमुखी क्याम्पस नेपालगंजको नयाँ शैक्षिक भवनको शिलान्यासका लागी महरा आउन लागेका हुन । क्याम्पस प्रमुख गणेश रेग्मीका अनुसार शहरी विकास मन्त्री...