नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्कबहादुर विश्वकर्मालाई बिहीबार दाङबाट काठमाडौं लगिएको छ । बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाई गर्दै सर्वोच्च अदालतले...
डिभिजन बन कार्यालय बाँकेले मंगलबार बेलुका बागेश्वरी कत्था उद्योग प्राली गनापुर परिसरबाटै अबैध रहेको आशंकामा खयरको गोलिया सहितको ना ३ ख २७५० नम्बरको ट्रकलाई पक्राउ गरेको छ । स्थानियले टाचा नलगाएको खयरको अबैध गोलिया रहेको आशंका गरी आफुहरुलाई जानकारी...
अदालतबाट कैद तथा जरिवाना भई फरार रहेका दोषीहरुलाई बाँके प्रहरीले धमाधम पक्राउ गर्न थालेको छ । २०७० सालदेखि अदालतले गरेको फैसला कार्यान्यन गर्नेतर्फ सक्रिय भएको प्रहरीले उक्त अभियानलाई निरन्तरता दिँदै प्रहरी नायब निरीक्षकको नेतृत्वमा खटेको टोलीले...
नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख डा। धवल शम्शेर राणाले आफ्नो तलव मानवीय सेवामा लगाएका छन । जनप्रतिनिधिको रुपमा आफ्नो कार्यकाल भरी पाइने तलव/भत्ता नलीने घोषणा गरेका नगर प्रमुख डा। राणाले पहिलो महिनाको तलव र भत्ता मंगलबार एक समारोहबीच व्रम्हाकुमारी...
निर्माणाधिन चौराह पार्कको स्केच र बाघको मुर्ति सहितको स्तम्भ । बिगत केही दिनयता कोहलपुरमा बिरोलो चर्चा चुलिएको छ । नगरभित्रका चिया पसलदेखि सामाजिक संजालसम्म बिरालोका विषयमा बहस हुँदै आएको छ । जिल्लाका सामाजिक संजाल प्रयोगकर्ताहरुलाई ‘बिरालो’...
बाँकेको खजुरामा तिज महोत्सवलाई मध्यनजर गर्दे आज सरसफाई गरीएको छ । लाएन्स र लियो क्लब अफ नेपालगन्ज-खजुराको मुख्य आयोजनामा हुन लागेको तिज महोत्सवको पुर्वसन्ध्यामा धनौली प्रहरी चौकि देखि खजुराको सम्पुर्ण बजारको सरसफाई गरीएको हो । लायन्ससँगै इलाका प्रहरी...
दैलेखको दुल्लु नगरपालिका वडा न. ७ को पाटाङ्गानीमा रेडियो दुल्लु र शहिद पुर्ण स्मृति प्रतिष्ठानको आयोजना तथा सामाजिक सेवा केन्द्र सोसेक नेपालको सहजिकरणमा तिज गित प्रतियोगिता सम्पन्न भएको छ । समाजमा रहेका हरेक बिकृति र बिसंगति बिरुद्ध गितको माध्यामद्धारा...
‘सभ्य समाज निर्माणकालागि गरौं नारीको सम्मान, सामाजिक विभेद तथा कुरीती कुसंस्कार न्यूनिकरण, हाम्रो अभियान’ भन्ने मुख्य नाराका साथ कोहलपुरमा बृहत तिज गित प्रतियोगिता सम्पन्न भएको छ । प्रतिवोध एफ.एम., युगयान दैनिक तथा काँचुली मिडिया प्रालिको संयुक्त आयोजनामा...
महेन्द्र माध्यमिक बिद्यालय खलंगा प्युठानको १८ बार्षिक औ अभिभावक भेला तथा साधारण सभा सम्पन्न भएको छ। भेलाको दिप प्रज्वल गरी उद्घाटन गर्दै जिल्ला समन्वय समितिका प्युठानका उप प्रमुख पदम थापाले विद्यार्थी सुहाउदो र बालमैत्री वातावरणमा दिईने शिक्षानै...
प्रहरीले अवैध १० किलाे सुनसहित चुमनुव्री गाउँपालिका-३ सिर्दिवास फिलिमबाट चुमनुव्री-७ छेक्म्पारका ५८ वर्षीय मुटुप लामा भनिने छिरिङ डन्डुप लामा र २८ वर्षीय लोप्चन तेन्वेलाई पक्राउ गरेकाे छ। बरामद सुनको मूल्य चार करोड ९३ लाख बराबर छ। प्रहरीका अनुसार...